मनोरञ्जन
अनुया भइन् भ्वाइस किड्स
काठमाडौँ, ३ भदौ : ‘भ्वाइस किड्स’ सिजन–३ को उपाधि अनुया तामाङले जित्नुभएको छ । शनिबार आयोजित कार्यक्रममा तामाङले १० लाख रुपियाँ र उपहार प्राप्त गर्नुभएको छ । तामाङ टिम प्रमोद खरेलको…
‘गाईजात्रा’मा दर्शक हँसाउदै हास्य कलाकार
काठमाडौँ, ३ भदौ : हास्य-व्यङ्ग्यको पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रम सुरु भएको छ । काठमाडौँ कमलादीस्थित प्रज्ञाप्रतिष्ठान र जमलस्थित नाचघरमा दुई समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन्…
‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ सार्वजनिक
काठमाडौँ, १ भदौ : गीतकार रामबाबु सुवेदीका शब्द र वसन्त सापकोटाको सङ्गीतमा बालगीत ‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ को श्रव्यदृश्य सार्वजनिक भएको छ । “हुक्काभित्र ट्वार्र ! ट्वार्र ! चेतनामूलक…
अभिनेत्री थिन्ले लोकार्नो चलचित्र महोत्सवमा पुरस्कृत
काठमाडौँ, १ भदौ : मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले स्वीट्जरल्यान्डमा जारी विश्वप्रसिद्ध लोकार्नो चलचित्र महोत्सव’को ७७औँ संस्करणमा पुरस्कार (अवार्ड) जित्न सफल भएको छ । उक्त चलचित्रमा अभिनय गर्नुभएकी अभिनेत्री थिन्ले…
अस्करले चलचित्र निर्माण गर्ने
काठमाडौँ, ३१ साउन : चलचित्र अध्यापन गर्दै आएको अस्कर कलेजले चलचित्र तथा ‘वेभ सिरिज’ निर्माणसमेत गर्ने भएको छ । अस्कर कलेजको २० औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार सो घोषणा गरिएको हो । …
फूलपातीमा ‘ज्वाई साब’ प्रदर्शन
काठमाडौँ, २९ साउन : यस वर्षको दसैँलाई लक्षित गर्दै नेपाली चलचित्र ‘ज्वाई साब’ को प्रदर्शन मिति घोषणा गरिएको छ । आज पहिलो झलक स्वरूप पोस्टर र कलाकारको आवरण (लुक्स) सार्वजनिक…
न्यूयोर्कमा फिल्म ‘रीत’काे विशेष शाे
काठमाडौं, २७ साउन : फाल्गुनन्द लिङ्देन फिल्मस प्रा. लि. द्वारा निर्माण गरिएको लिम्बू भाषा संस्कृतिमा आधारित फिल्म ‘रीत’ को अमेरिकाको न्यूयोर्कमा विशेष प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक दिनेश लिङ्देनका…
छोरीको कथामा चलचित्र ‘सतीदेवी’
काठमाडौँ, २६ साउन : छोरीको सङ्घर्ष र महत्त्वलाई समेटेर नेपाली चलचित्र ‘सतीदेवी’ निर्माण गरिएको अभिनेत्री मलिका महतले बताउनुभएको छ । अभिनेत्री महतले महिला सशक्तीकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरिए…
युट्युबमा छाए तीज गीत
गण्डकी, २५ साउन : गायिका शान्ति श्री परियारद्वारा स्वरबद्ध तीज गीत ‘काली पसम् कि..’ केही दिनयता युट्युब ‘ट्रेन्डिङ’को पहिलो स्थानमा छ । यही साउन चार गते ‘प्रेम सापकोटा सोनु’ युट्युब…
प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य सार्वजनिक
काठमाडौँ, २५ साउन : एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । आज यहाँ नयाँबानेश्वरमा रहेको एक चलचित्र भवनमा…
लोकप्रिय
नेप्से परिसूचक ४१ अङ्कले बढ्यो
चैत १३, २०८१
कामपाले पूर्वराजालाई तोक्यो सात लाख ९३ हजार जरिवाना
चैत १५, २०८१
सागसब्जी र फलफूलको थोक मूल्य यस्तो छ
चैत १३, २०८१