ब्लग
चाडपर्वमा घुमौँ लुम्बिनी – भरत केसी \ रासस
लुम्बिनी, २८ असोज : दसैँ तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थलहरु पनि उपयुक्त हुन सक्छन् । त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरुले दसैँ तिहार, छठलगायतका…
‘दसैँ आइसक्यो, न बस्ने छानो, न त खानाको जोहो भएको छ’
काठमाडौँ, १९ असोज : हिन्दूहरूको मुख्य पर्व बडादसैँ सुरु भइसकेको छ तर देशका विभिन्न भूभागमा हालैको बाढीपहिरो तथा डुबानले दिएको पीडा ताजै छ । वर्षभरिको दुःख बिसाउने, विछोडिएका आफन्तजन जमघट…
‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’
गण्डकी, १९ असोज : नवरात्रको तेस्रो दिन शनिबार सखारैदेखि बागलुङस्थित कालिका भगवती मन्दिरमा भक्तजनको चहपहल देखिन्थ्यो । कोही पूजाका सर्जाम थालीमा सजाएर लाममा उभिएका थिए । कोही भाकलको बोका डो¥याइरहेका…
बाढी, पहिरो प्रभावितको पीडा : ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’
कमलामाई (सिन्धुली), १९ असोज : पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो…
‘कन्भोकेशन’को त्यो ‘क्याप’
चेत भट्ट त्यो 'क्याप' मुनि संघर्ष लुकेको छ । ब्याचलर र मास्टर डिग्रीको त्यो 'क्याप'भित्रको कथा धेरै नै भिन्न छ । भन्छन् त्यो डिग्री अब 'जिमेल'बाट कुनै बहुराष्ट्रिय कम्पनीमा जान्छ…
हराउँदै रोपाइँको मौलिकता : सुनिँदैनन् असारे भाका
गलेश्वर, १५ असार : आज असार १५ देशभर धान दिवस मनाइँदै छ । असारलाई ‘मानो खाएर मुरी उब्जाउने’ महिनाको रूपमा लिने गरिन्छ । असारको दोस्रो साता बितेपछि मात्रै म्याग्दीमा रोपाइँ…
मेयर उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि….
रुपन्देही, २ जेठ : सफा र चौडा सडक १ सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू । छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ । रङरोगन र…
‘शेषराजगज’को स्याहारमै ब्यस्त बिमला
महेन्द्रनगर, ८ वैशाख : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा विगत पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै ब्यस्त हुनुहुन्छ । कञ्चनपुरको शुक्लाफाँटासित जोडिएको भीमदत्त…
ओरियन्सको नेटवर्किङमा फँसेका सयौँ युवाको विचल्ली
झापा, २८ चैत : धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ को चुलाचुली माध्यमिक विद्यालयमा कक्षा ११ पढ्दै गर्नुभएकी १७ वर्षीया प्रतिमा लिम्बूलाई साथीले नै राम्रो जागिर पाइन्छ भनेर बिर्तामोडको ओरियन्स कार्यालयमा पुर्याइन्…
तर्बुजा खेतीमा रमाउँदै सुन्दर
नुवाकोट, २८ चैत : सामूहिक रुपमा तरकारी र सयपत्री फूल खेती गर्दै आउनुभएका वेलकोटगढी नगरपालिका–५ नुवाकोटका सुन्दर नेपाल हाल तर्बुजा खेतीमा व्यस्त रहनुभएको छ । उहाँले गएको वर्षदेखि विदुर नगरपालिका–६…
लोकप्रिय
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
माघ ०९, २०८१
महाराष्ट्रमा रेल दुर्घटना, १२ जनाको ज्यान गयो
माघ ०९, २०८१