देश
सगरमाथा आधार शिविर सार्ने तयारी
काठमाडौँ, असार ४ : जलवायु परिवर्तनसंँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिनेक्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ । पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा…
मनसुनी वायुको सामान्य प्रभाव
काठमाडौँ, असार ४ : हाल देशका प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर…
राष्ट्रको सुरक्षा नीति बनाउँदा अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण गर्नुपर्ने
काठमाडौँ, असार ३ : परिवर्तित भूराजनीतिक परिदृश्य तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असरसम्बन्धी नेपालका दुई सुरक्षा निकायका प्रमुखकै उपस्थितिमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । सुरक्षासम्बन्धी अवधारणागत…
सङ्घीयसहित प्रदेश सरकारका बजेट : आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित
काठमाडौँ, असार ३ : सङ्घीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घीय सरकारको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८०को विनियोजन विधेयक, २०७९ को प्रतिनिधिसभाको…
सरकारी विद्यालयको शान : भर्ना हुन नपाएर विद्यार्थी फिर्ता हुन्छन्
तनहुँ, असार ३ : पढाइलाई प्रभावकारी बनाउने हो भने निजी भन्दा सामुदायिक विद्यालयलाई आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने उदाहरण तनहुँको एक विद्यालयले प्रस्तुत गरेको छ। सदरमुकाम दमौलीस्थित सत्यवती माध्यामिक विद्यालयमा निजी …
भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह
काठमाडौँ, असार ३ : जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको प्रभावले देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आगामी २४ घण्टाका प्रदेश…
गैरआवासीय नेपालीलाई नागरिकताको विषय शीघ्र सम्बोधन गरिनेछ : प्रधानमन्त्री देउवा
काठमाडौँ, असार २ : प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाउनुभएको छ । सङ्घले आज यहाँ आयोजना…
बेरोजगारी अन्त्य गर्न यस्ता छन् प्रदेश सरकारका कार्यक्रम
काठमाडौँ, असार २ : सातै प्रदेशका सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । संविधानका अनुसूचीअनुसार प्रदेश सरकारका क्षेत्रा धिकार भित्र पर्ने विषयलाई सम्बोधन गर्ने गरी प्रदेश…
व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता : प्रधानमन्त्री
काठमाडौँ, २ असार : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा…
एसपीपीबारे नेपाली सेनाको ध्यानाकर्षण
काठमाडौँ, असार १ : नेपाली सेनाले हाल विभिन्न सञ्चारमाध्यममा चर्चामा आएको अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी समाचारहरूमा ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले…
लोकप्रिय
तोलामा २६ सयले घट्यो सुनको मूल्य
मंसिर ११, २०८१
३४ बिरामीको घुँडाको शल्यक्रिया
मंसिर ०८, २०८१
स्कुल बस दुर्घटना : २८ जना घाइते
मंसिर ०८, २०८१
प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
मंसिर ०९, २०८१
धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
मंसिर ०८, २०८१