देश

सिङ्गो न्याय प्रणालीमै सुधार गर्नुपर्ने खाँचो छ : कानूनमन्त्री कोइराला

 असार २७, २०७९

काठमाडौँ, असार २७ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले मुलुकको न्यायप्रणालीमै सुधार गर्नुपर्ने खाँचो रहेको औँल्याउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने…

सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित गर्दैन : सञ्चारमन्त्री

 असार २७, २०७९

इनरुवा, असार २७ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित नगर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४…

चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा हतियार बुक

 असार २७, २०७९

काठमाडौं, असार २७ : नेपाल प्रहरीका लागि इटालीको एक कम्पनीसँग हतियार खरिद गर्न चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा 'बुक' भइसकेको छ। इटालीको बेरेटा कम्पनीमा बनेको हतियार ल्याउन तीन दिनअघि बुक…

नेपालको जनसङ्ख्या दुई करोड ९४ लाख पुग्ने

 असार २७, २०७९

काठमाडौं, असार २७ : विश्वको जनसङ्ख्या आठ अर्ब नजिक पुगेको छ। अहिले भने विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोडभन्दा बढी छ । चार महिनापछि विश्व जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण…

तबलावादक भण्डारीको नाममा सङ्गीत प्रतिष्ठान

 असार २६, २०७९

काठमाडौँ, असार २६ : निःशुल्क तबलावादन प्रशिक्षण गराउनेसहितको उद्देश्यले अच्चुतराम भण्डारी सङ्गीत प्रतिष्ठान स्थापना भएको छ । वरिष्ठ गीतकार एवं निर्देशक यादव खरेलले नवस्थापित प्रतिष्ठानले गीत र सङ्गीतको महत्वपूर्ण वाद्यवादन…

नयाँ पुस्ताबाट भानुका रचना वाचन हुने

 असार २६, २०७९

काठमाडौँ, असार २६ : नेपाल प्रज्ञा–प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा यही असार २९ गते नयाँ पुुस्ताबाट आदिकवि भानुभक्तको रचना वाचनलगायत कार्यक्रम तय गरेको छ । आदिकविबारे विद्यालय तहका…

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो

 असार २६, २०७९

भैरहवा, असार २६ : महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यो वर्ष भारतीय पर्यटक लुम्बिनीमा उल्लेख्य सङ्ख्यामा आइरहेको लुम्बिनी विकास कोषले…

मृगस्थलीमा राष्ट्रगुरु योगी नरहरिनाथको प्रतिमामा प्राण प्रतिष्ठा

 असार २५, २०७९

काठमाडौँ, असार २५ : पशुपति क्षेत्रस्थित मृगस्थलीमा राष्ट्रगुरु योगी नरहरिनाथको अर्धकदको प्रतिमा (मूर्ति) प्राण प्रतिष्ठा गरिएको छ । प्रतिमालाई प्राण प्रतिष्ठा गर्न पाँचदिने अनुष्ठान असार २१ गतेदेखि मृगस्थलीमा सुरु भएको…

मुलुकमा हिन्दूराष्ट्र स्थापित गर्छौँ : अध्यक्ष थापा

 असार २४, २०७९

काठमाडौँ, असार २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले लोकतान्त्रिक हिन्दुराष्ट्र स्थापित हुने दाबी गर्नुभएको छ । पार्टी जनवर्गीय सङ्गठन पूर्वप्रहरी परिषद्को केन्द्रीय समिति बैठकमा अध्यक्ष थापाले…

दलीय सहमति गरेर नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याइन्छ : गृहमन्त्री

 असार २४, २०७९

काठमाडौँ, असार २४ : गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकारले दलका बीचमा सहमति गरेर नागरिकतासम्बन्धी नयाँ विधेयक चाँडै पारित गराइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ (पहिलो…