देश

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई

 पुष १०, २०७९

काठमाडौँ, पुस १० : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई…

काठमाडौँमा यस वर्षकै चिसो, शीतलहर र हिमपातबाट जोगिन आग्रह

 पुष १०, २०७९

काठमाडौँ, पुस १० : काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान…

चाडपर्वबाट राष्ट्रिय एकता कायम गर्न योगदान : प्रदेश प्रमुख गुरुङ

 पुष १०, २०७९

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविध चाडपर्वले राष्ट्रिय एकता कायम गर्न योगदान दिने बताउनुभएको छ । इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले नेपाल…

पुसको कठ्याङ्ग्रिँदो चिसोमा पनि रोकिएन नदी सफाइ अभियान

 पुष ०९, २०७९

पूर्णप्रसाद मिश्र, काठमाडौँ,  पुस ९ (रासस) : पुस महिनाको बिहानी कठ्याङ्ग्रिने चिसो तैपनि वाग्मती सफाइ अभियानकर्मी नदी किनारमा जान छोडेनन् । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु…

प्रधानमन्त्री देउवाद्वारा क्रिसमसको शुभकामना

 पुष ०९, २०७९

काठमाडौँ,  पुस १० : प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको…

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस

 पुष ०९, २०७९

बेलबारी, पुुस ९ : दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२…

तनहुँमा बालसुधार गृह निर्माण हुँदै

 पुष ०५, २०७९

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ढकालटारमा प्रदेशस्तरीय बालसुधार गृह निर्माण भइरहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा तनहुँमा प्रदेशस्तरीय बाल सुधारगृहको भवन निर्माण अघि बढेको हो…

पेचिलो बन्दै मानव बेचबिखन, पीडितले पाउँदैनन् सूचनाको हक

 पुष ०१, २०७९

काठमाडौं, पुस १ : पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेर गएको छ । मानव बेचबिखनको प्रवृत्ति (ट्रेन्ड) परिवर्तन हुँदा पीडित पक्षले झनै पीडा भोग्नुपर्ने समस्या गहिरिँदै गएको देखिएको छ…

विवाह पञ्चमी पर्व देशभर मनाइँदै

 मंसिर १२, २०७९

काठमाडौँ, मङ्सिर १२ : प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात्…

‘नेतालाई दिएर भोट, हिँडे युवा कमाउन नोट’

 मंसिर ०९, २०७९

काठमाडौँ, मङ्सिर ९ : पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा…