देश

पेश्की लिएका ठेकेदार १० महिनादेखि बेपत्ता

 पुष ११, २०७९

जाजरकोट, पुस  ११ : सदरमुकाम दुनै-ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन । भेरी करिडोर अन्तर्गत पर्ने सडकखण्ड निर्माणका लागि २०७८ साल चैतमा सूर्या…

नरैनापुरका गाउँमा अझै भएन विद्युतीकरण

 पुष ११, २०७९

नेपालगञ्ज, पुस ११ : बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै विद्युतीकरण भएको छैन । गाउँपालिकाको बनियाँ गाउँलगायतमा विद्युतीकरण नहुँदा स्थानीय अध्याँरोमा बस्न बाध्य भएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद…

आगोको भरमा ‘बर्थिङ सेन्टर’

 पुष ११, २०७९

रुकुम(पूर्व), पुस ११ : सिस्ने गाउँपालिकाको स्वास्थ्य चौकी पुग्न सदरमुकाम रुकुमकोटबाट पैदल यात्रामा एकदेखि दुई दिनसम्म लाग्छ । सदुरमुकाम रुकुमकोट पनि यसै पालिका अन्तर्गत पर्ने भए पनि वडा नं १…

बाली फेर्दै किसान

 पुष ११, २०७९

महोत्तरी, पुस ११ : बर्दिबास–९ पशुपतिनगर गोमस्ताटोलका ५५ वर्षीय भीमबहादुर आले मगरले पुसको जाडोमा पनि बारनघर (सुर्ती सुकाउने पक्कीघर) मा एकछिन पसेपछि खलखली पसिना आएकोे बिर्सनु भएको छैन । आफ्नो…

पश्चिम सेती ः विश्वस्त छैनन् निर्माणस्थलका बासिन्दा

 पुष ११, २०७९

बझाङ,  पुस ११ : लगानी बोर्डले पश्चिम सेती परियोजना अध्ययनको अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई दिने निर्णय गरे पनि निर्माणस्थलका बासिन्दालाई भने परियोजना बन्नेमा विश्वस्त देखिएका छैनन् । चार…

स्याउ बगँैचा व्यवस्थापनको चटारो

 पुष ११, २०७९

म्याग्दी,  पुस ११ : मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा…

फोहर व्यवस्थापन नगर्दा बस्तीनै दुर्गन्धित

 पुष ११, २०७९

ढोरपाटन, पुस ११ : बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ । नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहर सडक छेउमै फाल्ने, प्लाष्टिक र…

निर्माण सामग्रीको अभाव

 पुष ११, २०७९

भजनी, पुस ११ : कैलालीको लम्की–टीकापुर–खक्रौला सडकखण्डको निर्माण सामग्री नपाउँदा समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले बताएका छन् । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण सुरु भएको लम्कीदेखि खक्रौलासम्मको २९ दशमलव सात किलोमिटर…

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

 पुष १०, २०७९

काठमाडौँ, पुस १० : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । भारतीय प्रधानमन्त्रीले आज साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त…

आगलागी पीडितलाई खोटाङ प्राकृतिक प्रकोप कोषको सहयोग

 पुष १०, २०७९

खोटाङ, पुस १० : खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुका आगलागी पीडित परिवारलाई राहत रकम उपलब्ध गराएको छ । खोटाङ समाज हङकङद्वारा जिल्लामा स्थापना गरिएको…