देश

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

 माघ ३०, २०८१

काठमाडौँ, ३० माघ : गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक…

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति

 माघ ३०, २०८१

काठमाडौँ, ३० माघ : नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति भएको छ । नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक…

सुन तोलाको दुई लाखसम्म पुग्न सक्ने

 माघ ३०, २०८१

काठमाडौँ, माघ ३० गते । स्थानीय बजारमा सुनको मूल्य बढेर तोलाको एक लाख ७० हजार रुपियाँ नाघेको छ । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपियाँमा कारोबार भएको…

माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै

 माघ ३०, २०८१

काठमाडौँ, ३० माघ : माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको…

आजको मौसम : देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम

 माघ ३०, २०८१

काठमाडौँ, ३० माघ : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा…

‘सङ्क्रमणकालीन न्याय निरुपणका बाँकी काम सहमतिबिना अगाडि बढ्न सक्दैन’

 माघ २९, २०८१

काठमाडौं, २९ माघ : राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडेले संविधान निर्माणको लामो समयसम्म पनि द्वन्द्वपीडितहरुले सामाजिक र आर्थिक न्याय पाउन नसकेको बताउनुभएको छ । ललितपुरमा आयोजित ‘सङ्क्रमणकालीन न्याय…

भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७ औं स्थानमा

 माघ २९, २०८१

काठमाडौं, २९ माघ : ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क’ (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई) सार्वजनिक गरेको छ । इन्टरनेसनले मङ्गलबार विश्वव्यापी रूपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा साउथ सुडान ८ अङ्क प्राप्त…

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

 माघ २८, २०८१

नेपालगञ्ज, २८ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी दर्ता भएका छन् । साउनमा ७१, भदौमा ४१, असोजमा ३१, कात्तिकमा २८,…

माघ सकिनै लाग्दा न हिउँ न वर्षा

 माघ २८, २०८१

गण्डकी, २८ माघ : यसपालिको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन । जाडोको खास महसुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ । पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी…

पूर्वउपराष्ट्रपति पुन माओवादीका इन्चार्ज

 माघ २८, २०८१

काठमाडौँ, २८ माघ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको आर्थिक उत्पादन संयन्त्रको इन्चार्जको जिम्मेवारी दिएको छ । पुनलाई पार्टीको पदाधिकारी बनाउने तयारी गरिए पनि विवाद भएपछि…