देश
‘कोरोनाका कारण एसइई परिक्षा रोक्नुपर्ने अवस्था आउँदैन’
कठमाडौं,चैत १ : कोरोना भाइरसको कारण देखाउँदै आउँदो चैत ६ गतेबाट सञ्चालन हुन लागेको एसइइ परीक्षा रोक्नु पर्ने अवस्था नआएको बताइएको छ । कोरोना भाइरसको त्रास देखाउँदै परीक्षा रोक्नुपर्ने अवस्था…
कोरना भाइरसबाट बच्न जागरणमूलक सफाइ अभियान
काठमाडौं, चैत १ : वाग्मती सफाइ महाअभियानलाई कोरना भाइरसविरुद्ध जनचेतना फैलाउन उपयोग गर्न थालिएको छ । सफाइ महाअभियानको ३५७औँ हप्तामा आज सिनामंगल पुल क्षेत्र वरपर घरआँगन, सडक, नदीलगायत स्थल सफा…
हेटौँडा–काठमाडौं रोपवेको सम्भाव्यता अध्ययन गरिने
हेटौँडा, चैत १ : वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा–काठमाडौं जोड्ने रोपवे लाइन सञ्चालनका लागि वागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने बताउनुभएको छ । उहाँले पृथ्वी–सिद्धार्थ–त्रिभुवन राजमार्ग…
मास्क कालोबजारी गर्ने आठ पक्राउ
काठमाडौं, चैत १ : मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आज आठ जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको डल्लुबाट उनीहरुलाई पक्राउ गरी लुकाएर…
घरेलु मदिरा सेवनबाट १५ को मृत्यु पुग्यो, शोकमा डुब्यो गाउँ
धनुषा, चैत १ : घरेलु विषाक्त मदिरा सेवनका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा विषाक्त मदिरा सेवनले थप तीनको मृत्यु भएको छ…
‘सीमा विवाद समाधानका लागि कूटनीतिक पहल जारी’
तम्घास, चैत १ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको सीमा विवाद समस्या समाधानका लागि कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ । उहाँले भारतले लिपुलेक जस्ता सीमा मिचेकाले उक्त क्षेत्र…
ग्यास अभावको हल्लाले इन्डक्शन चुलोको माग बढ्यो
काठमाडौं, चैत १ : कोरोना भाइरस (कोभिड–१९) का कारण बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि इन्डक्शन चुलोप्रति उपभोक्ताको आकर्षण बढेको छ । कोरोनाको हल्लाले बजारमा ग्यास नपाएपछि उपभोक्ता दैनिक चुलो…
सुधारको बाटोमा उपत्यकाको ट्राफिक व्यवस्थापन
काठमाडौं, चैत १ : ‘आहा कति राम्रो सडक, देशभरि यस्तै सडक बनाए कति काइदा होला’ भक्तपुरको जडीबुटी हुँदै सूर्यविनायक जाने सडकमा यात्रा गर्ने यात्रुका मुखबाट बेलाबेलामा फुत्त निस्किने शब्द हुन्…
बुटवल–पाल्पा सडक दैनिक आठ घण्टा बन्द
रुपन्देही, चैत १ : सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्ड स्तरोन्नति गर्न दैनिक ८ घण्टा सवारी आवागमन बन्द शुरु गरिएको छ । आजदेखि चैत १२ गतेसम्म दैनिक आठ घण्टा सवारी आवागमन बन्द…
सीमामा सात किलोमिटर दूरीमा सशस्त्र प्रहरी
भैरहवा, फागुन ३० : नेपाल भारत सीमा क्षेत्र पर्ने रुपन्देहीमा प्रतिसात किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट रहने भएको छ । सीमा क्षेत्रमा हुने सीमा अपराधको रोकथामका लागि…
लोकप्रिय
तोलामा २६ सयले घट्यो सुनको मूल्य
मंसिर ११, २०८१
३४ बिरामीको घुँडाको शल्यक्रिया
मंसिर ०८, २०८१
स्कुल बस दुर्घटना : २८ जना घाइते
मंसिर ०८, २०८१
प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
मंसिर ०९, २०८१
धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
मंसिर ०८, २०८१