देश

मजदुरहरुलाई उद्धारपछि गृह जिल्ला पठाईंदै

 चैत १४, २०७६

काठमाडौँ, चैत १४ : कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको ‘स्व–कफ्र्यु’ (लक डाउन) को चौथो दिन शुक्रबार मुलुकभरको जनजीवन शान्त र सामान्य रहेको छ । गृह मन्त्रालयले…

विद्यार्थी भर्ना गरिए कारबाही

 चैत १४, २०७६

काठमाडौँ, चैत १४ : कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिने…

कान्तिपुर पब्लिकेसनले आफ्ना प्रकाशनहरु केही दिन बन्द गर्ने

 चैत १४, २०७६

काठमाडौं, चैत १४ : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले हामीलाई पनि छोइसकेको छ । नेपालमा अहिलेसम्म अन्यत्रझैं व्यापक संक्रमण देखा नपरे पनि यसले कुनै पनि बेला ठूलै प्रकोपको…

झापाका अध्यापकले बनाए ‘फेस शिल्ड’

 चैत १३, २०७६

भद्रपुर, चैत १३ : मुलुकमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टेड इक्विपमेन्ट (पिपिई)को अभाव भइरहेका अवस्थामा झापा मेचीनगर–९ का युवक सागर शिवाकोटीले पिपिई सेटको ‘फेस शिल्ड’ निर्माण गर्नुभएको छ । धुलाबारीस्थित…

ट्रमा सेन्टरद्वारा नियमित सेवा : घरबाटै पनि सेवा लिन सकिने

 चैत १३, २०७६

काठमाडौँ, चैत १३ : राष्ट्रिय ट्रमा सेन्टरले कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले ‘लक डाउन’ गरेर आउन नसक्ने बिरामीका लागि घरबाटै सेवा लिन सक्ने व्यवस्था गरेको छ । राष्ट्रिय ट्रमा…

मौज्दात सामग्रीको प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन चिकित्साकर्मीलाई प्रधानमन्त्रीको आग्रह

 चैत १३, २०७६

काठमाडौं, चैत १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङक्रमणबाट सिर्जित मानवीय संकटको एकजुट भएर सामना गर्न सबैमा आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई सामाजिक सञ्जालमार्फत् सम्बोधन…

पीपीइ र स्वास्थ्य कीट शनिबार आउने, आइतबार वितरण गरिने

 चैत १३, २०७६

काठमाडौँ, चैत १३ : कोभिड–१९ परिक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण शनिबार साँझ काठमाडौं आइपुग्ने भएको छ । उच्च सरकारी स्रोतले कान्तिपुरलाई दिएको जानकारी अनुसार कोरोनाको संक्रमण जाँच्ने किट र स्वास्थ्यकर्मीहरुका…

लुक्लामा अलपत्र परेका १४ फ्रान्सेली नागरिकको उद्धार

 चैत १३, २०७६

काठमाडौं, चैत १३ : लुक्लामा अलपत्र परेका १४ जना फ्रान्सेली नागरिकलाई बिहिबार उद्धार गरिएको छ । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत १८ गतेसम्मका लागि एक साताको ‘लकडाउन’ गरेपछि…

विद्यार्थीलाई भर्चुअल शिक्षामा प्रेरित गरिँदै

 चैत १३, २०७६

काठमाडौँ, चैत १३ : लामो समय घरमा रहेका बेला बालबालिकाको सिकाइलाई सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकाय र विभिन्न संस्थाले विद्युतीय पठन सामग्रीतर्फ प्रेरित गरेका छन् ।…

बालबालिकालाई संस्कार र व्यवहार सिकाउने अवसर

 चैत १३, २०७६

यलु जोशीकाठमाडौं, चैत १३ कोरोना सङ्क्रमणको खतराले सरकारले गरेको एकान्त बास (लक डाउन)को समयमा बालबालिका असुरक्षित तरिकाले मोबाइलको लतमा त फसेका छैनन् वा तपाईँ आफैँ पनि कसरी समय बिताउने भनेर…