देश
‘विश्वव्यापी संकटका बेला छिमेकीका तर्फबाट ठूलो सहयोग’
काठमाडौं, चैत १६ : चीनको गोन्जाओबाट साँढे १२ टन मेडिकल सामाग्री काठमाडौँ ल्याइएको छ । कोरोना परीक्षण र उपचारमा प्रयोग हुने मेडिकल सामग्रीसहित नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध…
‘बिरामी फर्काउने अस्पतालमाथि कडाई गर्न नपरोस्’
काठमाडौँ, चैत १६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरोका बिरामी फर्काउने अस्पतालका लागि कडा कदम चाल्ने बताएको छ । मन्त्रालयको हटलाइन नम्बरमा अस्पतालले उपचार नगरेको उजुरी आउन थालेपछि यस्तो निर्णय लिइएको…
‘सरकारको प्राथमिकतामा स्वास्थ्यकर्मी र नागरिकको सुरक्षा’
काठमाडौँ, चैत १६ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय हुने बताउनुभएको छ । मन्त्री…
पाटन अस्पतालले सातामै गर्यो १०० पिपिइ उत्पादन
काठमाडौँ, चैत १६ : कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण बढेसँगै नेपालले विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको छ । सीमित स्रोत साधनबीच पनि सङ्कट समाधानका लागि पहल गरिरहेको छ । कोभिड–१९ को…
पैसा नभएर भोकै बस्नुप-यो ! ‘मेट्रो वान’मा कल गर्नुहोस्
काठमाडौँ, चैत १६ : काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क…
कोरोना संक्रमितको उपचार बागलुङमै, स्वास्थ्य अवस्था सामान्य
पोखरा, चैत १६ : नेपालमा पाँचौ कोरोना भाइरस कोभिड १९ को संक्रमणमा परेकी बागलुङकी एक युवतीको उपचार धौलागिरि अञ्चल अस्पताल बागलुङमा सुरु गरिएको छ । पारिवारिक भेटघाटका लागि बेल्जियम पुगेर फर्केकी…
‘छिटोछरितो माध्यमबाट स्वास्थ्य सामग्री खरिद’
काठमाडौँ, चैत १६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पहिचान, परीक्षण, औषधि, प्रयोगशाला सामग्री र पिपीइलगायत सामान छिटोछरितो रुपमा खरिद गर्न लागिएको जनाएको छ । मन्त्रालयले सामान खरिद गर्न…
कोभिड १९ : जोखिम मोलेर उपचार खटिरहेका छन् स्वास्थ्यकर्मी
भद्रपुर, चैत १६ : झापाको भद्रपुरमा निजी क्षेत्रबाट सञ्चालित ओमसाई पाथिभरा अस्पतालमा मिर्गौलाका २० बिरामीले नियमित डाइलासिस सेवा लिइरहेका छन् । जेनरल वार्डमा थप ३० बिरामीको उपचार भइरहेको छ ।…
लकडाउनले निम्त्याएको पुस्तक प्रेम
शान्ति लामाकाठमाडौँ, चैत १६ कोरोना भाइरस (कोभिड–१९)को महामारी रोक्न सरकारले लकडाउन घोषणा गरेपछि मानिसको दैनिकी फेरिएको छ । सधैँ पेसा, व्यवसाय तथा मजदुरीमा व्यस्त रहने सर्वसाधारण अहिले घरभित्रै बसिरहेका छन्…
नेपाल लकडाउनको अमेरिकामा प्रशंसा
चाँदनी हमालकाठमाडौँ, चैत १६ काम गर्न सक्ने उमेरकी एक छोरी र करिब ११ वर्षका छोराका साथ एक दम्पती गत महिनाको दोस्रो साता संसारकै सपनाको देश अमेरिका उडे । त्यहाँको उन्नतिको चमक…
लोकप्रिय
तोलामा २६ सयले घट्यो सुनको मूल्य
मंसिर ११, २०८१
३४ बिरामीको घुँडाको शल्यक्रिया
मंसिर ०८, २०८१
स्कुल बस दुर्घटना : २८ जना घाइते
मंसिर ०८, २०८१
प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
मंसिर ०९, २०८१
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१