देश

नेपाल भ्रमण वर्ष २०२० सचिवालय वैशाख १ गतेबाट विघटन गरिने

 चैत १८, २०७६

काठमाडौं, चैत १८ : सरकारले भ्रमण वर्ष २०२०को कार्यक्रम औपचारिक रुपमै स्थगित गरेको छ । चैत ९ गते बसेको मन्त्रीपरिसदको बैठकले उक्त निर्णय गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव…

शिक्षण शुल्क छुट गर्न सुझाव

 चैत १८, २०७६

काठमाडौँ, चैत १८ : विद्यार्थीबाट लिइएको शुल्क अभिभावकलाई फिर्ता गर्ने या विद्यार्थीको नयाँ भर्नामा मिनाहा गरी विद्यार्थीको एक महिनाको मासिक शिक्षण शुल्क छुट गर्ने उपायबारे सरकारले निजी शैक्षिक संस्थालाई सुझाएको छ…

बेलहियामा तीन सय नेपाली अलपत्र

 चैत १८, २०७६

भैरहवा, चैत १८ : नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली नेपाल फर्किन खोजेपछि ३०…

ग्यास छैन भने घुम्ती सेवामार्फत पाउनु हुनेछ, गुनासोका लागि फोन नं सहित

 चैत १८, २०७६

काठमाडौंँ, चैत १८ : नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण…

महिना दिनको हाजिर गरी स्वास्थ्य इन्चार्जसहित स्वास्थ्यकर्मी टाप

 चैत १८, २०७६

सिमकोट, चैत १८ : हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि…

सङ्कटमा निजी क्षेत्रको स्वस्फूर्त सहयोग- पहिला बाँचौँ, अनि व्यवसाय

 चैत १८, २०७६

सुर्खेत, चैत १८ : कोरोना संक्रमण बढ्न नदिनका लागि लगाइएको बन्दाबन्दी (लक डाउन)को अवधिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निजी क्षेत्रले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएर स्वस्फुर्त सहयोग गर्न थालेका छन् । यहाँको…

वायु प्रदूषण स्वाट्टै घट्यो

 चैत १७, २०७६

काठमाडौं, चैत १७ : राजधानीका सडक खाली छन्, आकाश निलो । उपत्यकावरिपरिका डाँडाकाँडा र उत्तरतिरका हिमाल छर्लङ्ग देख्न सकिन्छ । लकडाउनसँगै काठमाडौंसहित देशैभर वायु प्रदूषण स्वाट्टै घटेकाले यस्तो भएको हो । वातावरण विभागका…

एक वर्षभन्दा कम कैद तोकिएका १६९ कैदी कारागारमुक्त

 चैत १७, २०७६

काठमाडौँ, चैत १७ : कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वाेच्च अदालतले गरेको आदेशानुसार हालसम्म १६९ कैदी कारागार मुक्त भएका छन् । सर्वाेच्च अदालतले गत ७ गते एक वर्षभन्दा कम कैद तोकिएका…

स्वास्थ्य मन्त्रालयको अपिल : हरेक मृत्युलाई कोरोनासँग नजोडौं

 चैत १७, २०७६

काठमाडौं, चैत १७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९) सँग नजोड्न आग्रह गरेको छ । गाउँघरमा कसैको मृत्युभयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामी समेत नजाने…

महाकालीपारि करिब ५ सय नेपाली अलपत्र

 चैत १७, २०७६

दार्चुला, चैत १७ : नेपाल र भारतमा लकडाउनका कारण चार दिनदेखि भारत पिथौरागढ जिल्लाको धारचुलामा करिब पाँच सय नेपाली अलपत्र परेका छन् । शुक्रबार राति सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल…