देश

कोरोना भाइरसका कारण भोकमरीको समस्या दोब्बर हुनसक्ने : राष्ट्रसंघ

 बैशाख ०९, २०७७

पेरिस, वैशाख ९ : कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसङ्ख्या अहिलेकोभन्दा झण्डै दोब्बर पुग्नसक्ने प्रक्षेपण गरिएको छ । कोरोनाभाइरसका कारण विश्वमा खाद्यान्नको अभाव…

लकडाउनलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

 बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ९ : गृहमन्त्री रामबहादुर थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ ।…

दुवै अध्यादेश फिर्ता लिन माग

 बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ९ : सरकारले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुईवटा अध्यादेश ल्याएसँगै नेपाली कांग्रेससहितका दलहरुले सो कदम अहिले सान्दर्भिक नभएको भन्दै फिर्ता लिन माग गरेका छन् । दलहरुले कोरोनासँग…

किसानका उत्पादन बिक्री गर्न कृषि एम्बुलेन्स सुरु

 बैशाख ०९, २०७७

भैरहवा, वैशाख ९ : लकडाउनको समयमा कृषि उपज बिक्रीका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कृषि एम्बुलेन्स सुरु भएको छ । प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा जनउत्थान बचत तथा…

अब दुईजना मिले संवैधानिक परिषद्‍मा हालीमुहाली

 बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबाट अब दुई जनाको भरमा परिषद्का निर्णय गर्न मिल्ने भएको छ । जबकि संवैधानिक व्यवस्थाअनुसार शक्ति पृथकीकरण र…

सप्तरी प्रहरीले ल्यायो लकडाउन प्रभावकारी बनाउने योजना

 बैशाख ०९, २०७७

राजविराज, वैशाख ९ : सप्तरी प्रहरीले जिल्लामा लकडाउन प्रभावकारी बनाउन नयाँ योजना अघि सारेको छ । लकडाउन प्रभावकारी बनाउन प्रहरी सामान्य रुपमा प्रस्तुत हुँदा अटेर गर्न थालेपछि स्वास्थ्य सुरक्षासहितको नयाँ योजना…

दुई जिल्ला जोड्ने एशियाकै अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न

 बैशाख ०९, २०७७

गलकोट, वैशाख ९ : छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एशियाकै लामो झोलुङ्गे पुल सम्पन्न भएको छ । एक वर्षअघिदेखि निर्माण शुरु भएको पुल यसै सातादेखि सञ्चालनमा आएको…

अस्पतालमै कुरान र जनेमाज, होटलबाट मगाइएको खाना

 बैशाख ०९, २०७७

विराटनगर, वैशाख ९ : कोरोना भाइरस संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारत १३ जनालाई आइसोलेशनमै नमाज पढ्ने सुविधादेखि कुरान (इस्लाम धर्मालम्बीको धर्मग्रन्थ) उपलब्ध गराइएको छ । इस्लाम धर्मालम्बी…

सेनाले पूरा गर्‍यो स्वास्थ्य सामग्री खरिद प्रक्रिया

 बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ९ : नेपाली सेनाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधि ल्याउने प्रक्रिया पूरा गरेको छ । सेनाले आन्तरिक रूपमा खरिद प्रक्रिया पूरा गरे पनि…

हालसम्म ३३ हजारको कोरोना भाइरसकाे परीक्षण

 बैशाख ०८, २०७७

काठमाडौँ,  वैशाख ८ : कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पिसीआर विधिबाट आठ हजार ४१४ र -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)बाट २५ हजार १४८ गरी…