देश

भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा सुरु गरिने

 साउन ०९, २०८०

भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र…

अख्तियारद्वारा एक सय ६२ मुद्दामा एक अर्ब ७७ करोड बराबरको बिगो दाबी

 साउन ०१, २०८०

काठमाडौँ, १ साउन : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधिमा संलग्नलाई रु एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७ बराबरको बिगो दाबी गरेर विशेष…

मनाइयो साउने (कर्कट) सङ्क्रान्ति

 साउन ०१, २०८०

काठमाडौँ, १ साउन : असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छाला रोग नलागोस् भन्ने कामनाले आज साँझ घर घरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ । नेपालीले परम्पराअनुसार…

कक्षा ११ मा भर्ना : भविष्यको योजना बनाएर विषय रोज्ने कि लहडमा ?

 साउन ०१, २०८०

काठमाडौँ, १ साउन : माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशनसँगै कक्षा ११ मा भर्नाका लागि विद्यार्थी र अभिभावक कुन विषय कहाँ पढ्ने भनेर भौँतारिरहेका छन् । कक्षा ११ र…

अझै हुन सकेन ‘हरियो वन, नेपालको धन’

 असार ३०, २०८०

गण्डकी, ३० असार : ‘हरियो वन, नेपालको धन’ भन्ने गरेको वर्षौं भइसकेको छ । तर पनि वन जङ्गलबाट पाउनुपर्ने लाभ प्राप्त भएको छैन । जङ्गलमा ठुलो सङ्ख्यामा काठ कुहिने गरे पनि…

मौसमी प्रणालीको प्रभाव : कुन प्रदेशमा भइरहेको छ वर्षा ?

 असार २८, २०८०

काठमाडौँ, २८ असार : हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यून चापीय रेखा पश्चिमतिर सददर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । जल…

गाउँघरमा देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट

 असार २६, २०८०

ढोरपाटन, २६ असार : डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे । स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी…

विदेश भ्रमणमा नेपालीले सकाए एक खर्ब १९ अर्ब

 असार २५, २०८०

काठमाडौँ, २५ असार : नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक…

साउने सोमबारको व्रत आजदेखि सुरु

 असार २५, २०८०

काठमाडौं, २५ असार : चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत (आज) सोमबारदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रो अनुसार आजदेखि व्रत सुरु भएको हो । …

प्रदेशमा बजेट खर्चको अवस्था : जेठसम्म ४९ प्रतिशत मात्रै खर्च

 असार २४, २०८०

काठमाडौँ, २४ असार : चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार रू तीन खर्ब…