देश

आजको मौसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीको केही स्थानमा भारी वर्षाको सम्भावना

 भदौ ३१, २०८१

काठमाडौँ, ३१ भदौ : देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो ।जल…

‘देश निमार्णको साझा सङ्कल्प गर्ने उद्देश्यले नेपाल युथ समिट’

 भदौ ३०, २०८१

काठमाडौँ, ३० भदौः राष्ट्र निर्माण मञ्च नेपालद्वारा हालै काठमाडौँमा आयोजित ‘नेपाल युथ समिट’ बृहत् अन्तरक्रिया र छलफलसहित सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । युथ समिटमा विभिन्न क्षेत्रमा सफलता…

प्रधानसेनापति ट्रफी सुरु

 भदौ ३०, २०८१

काठमाडौँ, ३० भदौः नेपाली सेनाद्वारा वार्षिक रुपमा सञ्चालन हुने यस वर्षको प्रधानसेनापति ट्रफी २०८१ सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरको खेलमैदानमा आज प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको औपचारिक…

नेपाल चिनाउने भुवनसिंह पर्यावरण संरक्षणमा

 भदौ ३०, २०८१

गलकोट (बागलुङ), ३० भदौः उमेरले ७३ वर्ष पुग्नुभएको भुवनसिंह विश्वकर्माको जोश र जागर कुनै युवाको भन्दा कम छैन । विसं २०४३ मा पहिलो नेपालीको रुपमा अन्टार्कटिका पुग्नुभएका विश्वकर्माको जीवनी धेरैलाई…

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने

 भदौ ३०, २०८१

काठमाडौँ, ३० भदौः हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम…

केही प्रदेशमा भारी वर्षाको सम्भावना

 भदौ २९, २०८१

काठमाडौँ, २९ भदौः आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका…

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो

 भदौ २८, २०८१

काठमाडौं ,२८ भदौ : नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले…

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने

 भदौ २८, २०८१

काठमाडौँ, २८ भदौः मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय…

उपरथी शाहलाई दर्ज्यानी चिन्ह प्रदान

 भदौ २७, २०८१

काठमाडौँ,२७ भदौ : उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी ध्रुव प्रकाश शाहलाई प्रधान सेनापति अशोकराज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । पदोन्नतिसँगै उपरथी…

वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी

 भदौ २७, २०८१

विराटनगर (मोरङ), २७ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताउनुभएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको बधाई कार्यक्रममा उहाँले…