देश
हालसम्म ९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप
काठमाडौँ, चैत ६ : हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६०…
‘भूतपूर्व सैनिक सम्मेलन’ चैत ९ गते दिपायलबाट सुरु हुँदै
काठमाडौँ, चैत ६ : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदैछ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक…
नेपालमा नर्सिङ पेसा : खर्च धेरै रोजगारी कम
काठमाडौँ, चैत ६ : काठमाडौँ चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गर्नुभयो तर भनेजस्तो काम पाउनुभएन । भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुई/तीन महिना काम गरेपछि बल्ल सात हजार…
माथिल्लो तामाकोसीको सन्देश : स्वदेशी लगानीमा सम्भव छ ठूला परियोजना
काठमाडौँ, चैत ५ : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासँग जोडिएको सबै काम सम्पन्न भएको छ । स्वदेशी लगानीको राष्ट्रिय गौरवको आयोजना ११ वर्ष लगाएर निर्माण सम्पन्न भएको हो । ऊर्जा एवं…
करिब सात अर्बको फलफूल आयात
काठमाडौैँ, चैत ५ : चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ । सो अवधिमा रु ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप,…
विश्वको सार्वधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल
काठमाडौं, चैत ५ : संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ…
स्थानीय तह निर्वाचन कार्यक्रम स्वीकृत : वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता
काठमाडौं, चैत ४ : निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत…
उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्नुनपर्ने
काठमाडौँ, चैत ४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको…
तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै, जनकपुरमा शनिबार
विराटनगर, चैत ४ : रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने…
घरेलु श्रमिकका रूपमा विदेश जाने क्रम रोकिएन
काठमाडौँ, चैत ४ : संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा रहेको नेपाली टोलीले त्यहाँ कार्यरत घरेलु श्रमिकको सेवा, सर्त र सुरक्षाबारे जानकारी लिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री…
लोकप्रिय
तोलामा २६ सयले घट्यो सुनको मूल्य
मंसिर ११, २०८१
३४ बिरामीको घुँडाको शल्यक्रिया
मंसिर ०८, २०८१
स्कुल बस दुर्घटना : २८ जना घाइते
मंसिर ०८, २०८१
प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
मंसिर ०९, २०८१
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१