देश

विश्व पानी दिवस : भूमिगत पानीको अत्यधिक दोहन मानव सभ्यतामाथिकै चुनौती

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८ : भूमिगत पानीको अत्यधिक दोहन, पुनःभरणका समस्या, मुहान तथा तालतलैयाको संरक्षणको अभावमा मानव सभ्यतासँग जोडिएको पानीको उपलब्धतामा सङ्कट हुनसक्ने सम्भावनामा बढ्दै गएको छ । बढ्दो जनसङ्ख्या, सिँचाइ,…

चितवनका दुर्लभ एक सिङ्गे गैंडा अन्यत्र सार्ने तयारी

 चैत ०८, २०७८

चितवन, चैत ८ : चितवनका दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय…

सुधार हुँदै पर्दा संस्कृति, जेठाजु अगाडि अझै छोट्टिएन घुम्टो

 चैत ०८, २०७८

महेन्द्रनगर(धनुषा), चैत ८ : शिक्षा र चेतना वृद्धिसँगै तराईमधेसका महिलाको घुम्टो छोट्टिदै गएको छ । तर सामाजिक र सांस्कृतिक परम्पराका नाममा जेठाजुसँग पर्दा गर्नुपर्ने संस्कार अझै कपियत समुदाय र जातजातिमा बाँकी…

स्थानीय तहको निर्वाचनमा जुटे दलहरू

 चैत ०८, २०७८

काठमाडौँ, चैत ८:स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ…

प्रविधिमैत्री बन्दै कटवाल प्रथा

 चैत ०८, २०७८

बिजुवार (प्युठान), चैत ८ : प्युठानका गाउँघरमा सूचना प्रवाहको परम्परागत माध्यम बन्दै आएको कटवाल प्रथा सञ्चारको विकाससँगै आधुनिकीकरण हुन थालेको छ । गाउँको सिरान तथा डाँडामा पुगेर हाँक हाली सूचना दिने…

जातीय भेदभावका घटना : बढे कि बाहिर आए ?

 चैत ०७, २०७८

इलाम, चैत ७ : साउनको महिना । बिहान त्यस्तै ५ बजेको थियो । इलाम माई नगरपालिकाकी यामकला आचार्य (विश्वकर्मा) ओछ्यानबाट उठ्ने तरखरमा हुनुहुन्थ्यो । नजिकै टेबुलमा राखेको मोबाइलमा घण्टी बज्यो…

‘नयाँ पुस्ताले जातीय विभेदको पीडा भोग्न नपरोस्’

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ । अहिले पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपीटमा हत्याजस्ता…

राजनीतिमा महिला सहभागिता बढाउन जोड

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : नेपालको संविधानले मुलुकका सबै क्षेत्रमा महिलाको सहभागिता सुनिश्चितता गर्न विभिन्न व्यवस्था गरे पनि अझै सबै क्षेत्रमा आवश्यक मात्रामा महिला सहभागिता हुन नसकेकाले राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा…

कामीरिताको नेतृत्वमा सगरमाथा आरोहणको बाटो बनाइने

 चैत ०६, २०७८

काठमाडौं, चैत ६ : वसन्त ॠतुमा सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आरोहण मार्ग निर्माण गर्ने जिम्मा २५ औं पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही कामी रीता शेर्पाले पाउनुभएको छ ।…

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश…