देश

स्थानीय तहको पाँच वर्ष : महिला उपप्रमुखको भूमिका सङ्कुचित

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : स्थानीय तहको पहिलो निर्वाचनको कार्यकाल अन्तिम क्षणमा आइपुग्दासम्म स्थानीय तहका उपप्रमुखहरू आफ्नै भूमिकाप्रति पूर्ण रूपमा सन्तुष्ट हुन सकेका छैनन् । संविधान र कानुनले स्थानीय तहका उपप्रमुखलाई निश्चित अधिकार…

एकै दिन २५ सय पर्यटक नेपाल भित्रिए

 चैत २७, २०७८

काठमाडौं, चैत २७ : शनिबार अर्थात् अप्रिल ९ तारिखमा दुई हजार ५९३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारीको अढाई वर्षपछि याे संख्या सबैभन्दा धेरै हो ।…

उपचार खर्चको पीडा : गरिब बन्दै नागरिक

 चैत २७, २०७८

काठमाडौँ, चैत २७ : महँगो उपचार प्रणालीका कारण हरेक वर्ष नागरिक गरिब हुँदै गएको सरकारी तथ्याङ्कले देखाएको छ । नागरिकको स्वास्थ्य सेवामा सरकारी लगानी बढाउन थुप्रै प्रयास भए पनि लक्ष्यअनुसार काम…

द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन गर्न माग

 चैत २५, २०७८

काठमाडौँ, चैत २५ : द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन तथा अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । बिहीबार काठमाडौँमा सम्पन्न द्वन्द्वपीडितहरूको दुईदिने राष्ट्रिय सम्मेलनपछि २४ बुँदे घोषणापत्र जारी गर्दै गठन भएको…

कुञ्चा सर्दै छाङरु र तिङ्करका स्थानीय : पाँच महिनादेखि सञ्चार अवरुद्व

 चैत २४, २०७८

दार्चुला, चैत २४ : गर्मी बढ्न थालेसंगै व्यास गाउँपालिका–१ का सौँका समुदाय गाउँ फर्किने तयारीमा छन्। हिउँदमा व्यासका दुई गाउँ छाङरु र तिङ्करमा बाक्लो हिमपात हुने भएकाले चिसो छल्न बेँसी झरेका…

चैत्राष्टमी मेला आजदेखि

 चैत २४, २०७८

बलेवा, चैत २४ : चैत्राष्टमी (चैतेदसैँ)को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको…

१५ वर्षमा १४ सरकार : द्वन्द्वपीडितका घाउ आलै

 चैत २४, २०७८

काठमाडौँ, चैत २४ : दाङकी सात वर्षीया बालिका अनिता चौधरी २०६३ को माघीको अघिल्लो दिन पुस ३० गते बुवा–आमाको पछि लागेर रमाइलो हेर्न छिमेकी गाउँ लाग्नुभयो । अनिताले बाटैमा कलम…

जग्गाधनी पुर्जा वितरण

 चैत २३, २०७८

चन्द्रौटा, चैत २३ : कपिलवस्तुको शिवराज नगरपालिकाका १८० जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । नगरको २, ३ र ५ नं वडामा रहेका पाँच गाउँ ब्लकका बासिन्दालाई पुर्जा वितरण गरिएको…

चुनावी घोषणापत्र : भत्ता वृद्धिदेखि स्याहार केन्द्रसम्म

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रको तयारीमा दलहरु जुटेका छन् । गत निर्वाचनमा गरिएका वाचा आफू निर्वाचित भएको पालिकाबाट के कति पूरा भए भनेर…

राष्ट्रपति भण्डारीद्वारा पाँच अध्यादेश जारी

 चैत २२, २०७८

काठमाडौं, चैत २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायबमोजिमका अध्यादेशहरू जारी…