देश

वृद्धि भयो हिमाल आरोहण शुल्क

 माघ १६, २०८१

काठमाडौँ, १६ माघ : सरकारले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएको छ । पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार पुस २६ गतेको मन्त्रीपरिषद् बैठकले…

साझा धारणा बनाउँदै विपक्षी दल

 माघ १६, २०८१

काठमाडौँ, १६ माघ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को हिउँदे अधिवेशनअघि विपक्षी दलहरूले साझा धारणा तय गर्ने बताउनुभएको छ । माघ १८ बाट सुरु…

सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति

 माघ १६, २०८१

काठमाडौँ, १६ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहितप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । सहिद दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले…

सहिद दिवस मनाइँदै

 माघ १६, २०८१

काठमाडौँ, १६ माघ : प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७…

देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लान सरकार अग्रसर : प्रधानमन्त्री

 माघ १५, २०८१

काठमाडौं, १५ माघ : प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर…

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

 माघ ०४, २०८१

काठमाडौँ, ४ माघ : देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो…

मनाइँदै १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस

 पुष १७, २०८१

काठमाडौँ, १७ पुस : जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ…

संक्रमणकालीन न्याय निरुपण गर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्न समिति असफल

 पुष ०२, २०८१

काठमाडौँ, २ पुस : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि गठन भएको सिफारिस समिति पदाधिकारी चयन गर्न असफल भएको छ…

स्थानीय तह उपनिर्वाचन : सबै नतिजा सार्वजनिक

 मंसिर १८, २०८१

काठमाडौँ, १८ मङ्सिर : स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडाैँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष,…

स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान सुरु

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी…