देश

निर्वाचनमय बन्दै मुलुक : तयारीमा जुट्न थाले राजनीतिक दल

 बैशाख ०४, २०७९

काठमाडौँ, वैशाख ४ : निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया…

‘कार्यकारी महिला, कामकाजमा सजिलो’

 बैशाख ०३, २०७९

बलेवा, वैशाख ३ : स्थानीय तह गठन हुनुपूर्व गाउँ विकास समितिको कार्यालयमा आफ्ना ससाना समस्या सुनाउन अप्ठ्यारो मान्ने धनमाया विक अहिले खुलेर योजना माग्नुहुन्छ । महिलाका लागि आवश्यक तालिम, कृषिका…

भूमि नेपालको महत्त्वपूर्ण आर्थिक क्षेत्र : प्रधानमन्त्री

 बैशाख ०१, २०७९

काठमाडौं, वैशाख १ : प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि नेपालको महत्त्वपूर्ण आर्थिक क्षेत्र भएको बताउनुभएको छ। बिहीबार लिखित रजिष्ट्रेशन पारित भएको एक सय वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले…

संशय उत्पन्न हुनेखालको अभिव्यक्ति नदिन आयोगको आग्रह

 बैशाख ०१, २०७९

काठमाडौं, वैशाख १ : स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेकाबेला निर्वाचनका सम्वन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ । आयोगले विहीबार नियमित पत्रकार भेटघाट मार्फत् सम्बद्ध…

१५ जना नेपाली विद्यार्थीको टोली हिमाल आरोहण गर्दै

 बैशाख ०१, २०७९

काठमाडौं, वैशाख १ : बेच्लर अफ माउन्टेनेरिङ स्टडिजमा अध्ययनरत आठौं सेमेस्टारका विद्यार्थीहरुले हिमलुङ हिमाल (७१२६ मिटर) को आरोहण गर्ने भएको छ । १५ जना विद्यार्थीहरुले पर्यटन विभागबाट अनुमति लिएर आधारशिविरतर्फ लागेका…

मुलुकको पर्यटन क्षेत्रका लागि २०७८ निकै निरासाजनक

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : मुलुकको पर्यटन क्षेत्रका लागि विसं २०७८ निकै निरासाजनक बन्यो । कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । कोभिड–१९ का कारण वर्ष २०७८ मा विदेशी…

आजदेखि विक्रम सम्वत २०७९ सुरु, नयाँ वर्ष भव्य रुपमा मनाइँदै

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले…

जग्गा दर्ताको सय वर्ष : प्रविधिमा फड्को, काममा अड्को

 बैशाख ०१, २०७९

काठमाडौँ, वैशाख १ : मुलुकभित्र जग्गा दर्ताको सुरुवात भएको बिहीबार (वैशाख १ गते) एक सय वर्ष पूरा हुँदै छ । यसबीचमा जग्गाको नापजाँच, पास गर्न र कर असुलीका लागि प्रशस्तै प्रविधिको…

राष्ट्रपति भण्डारीबाट नव वर्षको शुभकामना

 चैत ३०, २०७८

काठमाडौँ, वैशाख १ : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको…

वसन्त आरोहण : ७४ आरोही समूहलाई अनुमति

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : सन् २०२२ को वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि ७४ आरोही समूहले आरोहण अनुमति पाएका छन् । पर्यटन विभागका अनुसार १२ अप्रिलसम्म ७४…