देश

कमैया, कमलरी, हलिया हरवाचरवाको अवस्था उस्तै

 बैशाख १०, २०७९

काठमाडौँ, वैशाख १० : राज्यले कमैया, कमलरी, हलिया तथा हरवाचरवालाई मुक्तिको घोषणा गरे पनि पुनस्र्थापनाका लागि प्रभावकारी काम नहुँदा कष्टकर जीवन बिताउन बाध्य रहेको अध्ययन समितिले निष्कर्ष निकालेको छ ।…

सामाजिक सुरक्षा कोष: ११८ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सकिने

 बैशाख १०, २०७९

काठमाडौँ, वैशाख १० : सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले ११८ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्ने भएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका तीन लाख २८…

औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारी : राष्ट्रपति

 बैशाख ०९, २०७९

चितवन, वैशाख ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारी भएको बताउनुभएको छ । नेपाल फर्मा एक्स्पो–२०२२ को आज यहाँ उद्घाटन गर्दै उहाँले जीवनसँग प्रत्यक्षरुपमा जोडिने भएको हुनाले…

उच्च नैतिक आचरण पालना गर्नुस् : सेनापति शर्मा

 बैशाख ०८, २०७९

काठमाडौं, वैशाख ७ : प्रधान सेनापति प्रभुराम शर्माले सैनिक मूल्य मान्यतालाई उच्च प्राथमिकतामा राखेर काम गर्न मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित “सैनिक आचारसंहिता कार्यक्रम–२०७९’’ समारोहलाई…

जनस्वास्थ्यका मापदण्ड स्वास्थ्य मन्त्रालयको पालना गर्न आग्रह

 बैशाख ०८, २०७९

काठमाडौँ, वैशाख ८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण छिमेकी मुलुक…

स्थानीय तहको निर्वाचनमा महिला भन्छन्- पुरूष उम्मेदवारभन्दा हामी के कम ?

 बैशाख ०७, २०७९

सिन्धुपाल्चोक, वैशाख ७ : स्थानीय तहको निर्वाचन घरदैलोमै आइपुग्दा सत्ता साझेदार दल र अन्य पार्टीमा चुनावी सरगर्मीसँगै महिला नेतृ ओझेलमा परिसकेका छन् । जिल्लाको तीन नगर र नौ गाउँपालिकाभर केही महिला…

प्राकृतिक विपत्तिले सताएको वर्ष २०७८

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : मेलम्चीको पानी काठमाडौँवासीको सपना जस्तै किन भएको थियो भने उनीहरुले यसका लागि तीन दशकभन्दा लामो प्रतिक्षा गरिसकेका थिए । यतिका वर्षको पर्खाइपछि मेलम्ची खोलाको पानी गत…

वैशाख ६ र ७ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : सरकारले यही वैशाख ६ र ७ गते भिटामिन 'ए'  र जुकाको औषधि खुवाउने भएको छ ।  ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि…

स्वास्थ्य बीमाबापतको भुक्तानी पाउन छोडेपछि सेवा कटौती गर्दै अस्पताल

 बैशाख ०५, २०७९

काठमाडौं, वैशाख ५ : स्वास्थ्य बीमा अन्तर्गत सेवा दिन सरकारले सूचीकृत गरेका स्वास्थ्य संस्थाले भुक्तानी पाउन छाडेपछि सेवा बन्द गर्न लागेका छन् । स्वास्थ्य बीमाको सेवा दिएबापत सूचीकृत स्वास्थ्य संस्थालाई…

एसईईको तयारी अन्तिम चरणमा, परीक्षा शुक्रबारदेखि हुने

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक…