देश

स्वास्थ्य रणनीति : सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

 बैशाख १९, २०७९

काठमाडौँ, वैशाख १९ : सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति…

अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको…

‘श्रम र श्रमिकलाई सम्मान गर्ने संस्कृति निर्माण गरौँ’

 बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा…

श्रमिकको सङ्घर्षबाट परिवर्तन र उपलब्धि सम्भव भएको हो : प्रधानमन्त्री

 बैशाख १८, २०७९

काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने…

आमाप्रति सम्मानभाव प्रकट गर्दै मनाइयो आमाको मुख हेर्ने पर्व

 बैशाख १७, २०७९

काठमाडौँ, वैशाख १७ : नौ महिनासम्म कोखमा राखेर जन्मदिने आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व देशभर मनाइएको छ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका…

आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस

 बैशाख १७, २०७९

काठमाडौं, वैशाख १७ : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा…

सेनाद्वारा एक हजार चार सय किमी सडक र ३५ बेलीब्रिज हस्तान्तरण

 बैशाख १६, २०७९

काठमाडौँ, वैशाख १६ : नेपाली सेनाले एक हजार चार ४१२ किलोमिटर सडक तथा ३५ वटा बेलीब्रिजको निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको छ ।  नेपाल सरकारको प्राथमिकतामा परेका राष्ट्रिय गौरवका…

७५ वर्षअघिको स्थानीय निर्वाचन

 बैशाख १६, २०७९

काठमाडौँ, वैशाख १६ : १५ दिनपछि सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूले काठमाडौँको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता दोहो-याएका छन् । तर, सरकारले नै यस्तो उद्देश्य राखेर नेपालमा पहिलो स्थानीय…

गुणस्तरीय स्वास्थ्य सेवातर्फ सरकारको ध्यान : प्रधानमन्त्री

 बैशाख १५, २०७९

काठमाडौँ, वैशाख १५ : प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारको ध्यान गुणस्तरीय स्वास्थ्य सेवाको विकासतर्फ रहेको बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभालाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले स्वास्थ्य सेवालाई प्राथमिकताका राखेर…

विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीतिमाथि छलफल

 बैशाख १४, २०७९

कर्णाली, वैशाख १४ : कर्णाली प्रदेशको विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीति तथा रणनीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजन एवं युएनडिपी…