खेलकुद

फुटबल : वीरगञ्जले काठमाडौँलाई हरायो

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : वीरगञ्ज युनाइटेडले काठमाडौँ रेजर्सलाई पराजित गर्दै नेपाल सुपर लिगख (एनएसएल) फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा वीरगञ्जले काठमाडौँ रेजर्सलाई…

दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा आर्मी र पर्सा ११ को विजयी

 पुष ०५, २०८०

वीरगञ्ज (पर्सा), ५ पुस : पर्साको वीरगञ्जमा आजदेखि सुरु भएको दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–२० प्रतियोगितामा नेपाल आर्मी क्लब र पर्सा ११ ले विजयी सुरुवात गरेको छ ।…

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीले कर्णालीलाई पराजित

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । कोशीले कर्णालीलाई १० विकेटले हराएको हो । मूलपानी अन्तर्राष्ट्रिय…

अन्तर्राष्ट्रिय बुद्धिचालमा नेपाली खेलाडीको औसत प्रदर्शन

 पुष ०५, २०८०

भारत (सिलोङ), ५ पुस : प्रथम मेघालय अन्तर्राष्ट्रिय खुला ग्राण्ड मास्टर्स बुद्धिचाल प्रतियोगितामा नेपाली बुद्धिचाल खेलाडीले औसत प्रदर्शन गरेका छन् । भारतको सिलोङ इन्डोर स्पोर्ट्स स्टेडियममा गत मङ्सिर २७ देखि पुस…

प्रधानमन्त्री कप महिला क्रिकेट : बागमतीद्वारा मधेस प्रदेश पराजित

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई पराजित गरेको छ । बागमतीले मधेसलाई २८ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा…

मैयादेवी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

 पुष ०५, २०८०

चितवन, ५ पुस : समाजसेवी मैयादेवी श्रेष्ठको प्रथम पुण्य स्मृतिमा अन्तरप्रदेशस्तरीय महिला टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा उक्त प्रतियोगिता गर्न लागिएको हो…

नेपाल सुपर लिग फुटबल : झापाले धनगढीलाई हरायो

 पुष ०४, २०८०

काठमाडौँ, ४ पुस : राजधानीमा जारीे दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा झापा एफसीले धनगढी एफसीलाई पराजित गर्दै विजयी भएको छ । दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा झापाले धनगढीमाथि…

कञ्चनजङ्घा सेसेलुङ गोल्डकप : सुनसरीको विजयी सुरुआत

 पुष ०४, २०८०

फुङ्लिङ (ताप्लेजुङ), ४ पुस : चासोक तङ्नामका अवसरमा फुङ्लिङमा आयोजित कञ्चनजङ्घा सेसेलुङ गोल्डकपमा सुनसरीको चकरघट्टी फुटबल क्लबले विजयी सुरुआत गरेको छ । आयोजक ताप्लेजुङको कञ्चनजङ्घा फुङ्लिङ क्लबलाई २–१ गोल अन्तरले…

बिडिसिए कपको उपाधि निङलाशैनीलाई

 पुष ०४, २०८०

बैतडी, ४ पुस : बैतडीमा जारी २० औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि निङलाशैनी क्रिकेट क्लबले हात पारेको छ । आज यहाँ सम्पन्न फाइनल खेलमा दशरथचन्द एकेडेमीमाथि…

रुसी फुटबल सङ्घद्वारा एसियाली महासङ्घमा जाने विपक्षमा मतदान

 पुष ०४, २०८०

मस्को, ४ पुस : युक्रेन द्वन्द्वका कारण युरोपेली निकायबाट प्रतिबन्ध लगाइए पनि रुसी फुटबल सङ्घले बुधबार युइएफए छाडेर एसियाली फुटबल महासङ्घममा (एएफसी) मा सामेल हुनेविरुद्ध मतदान गरेको छ । “हामीले…