खेलकुद

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

 पुष १६, २०८०

मनहरी, १६ पुस : हेटौँडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिका न्यू डाइमन्ड क्लबलाई…

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा

 पुष १६, २०८०

काठमाडौँ, १६ पुस : कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । सुदूरपश्चिम प्रदेशले दिएको ८९ रनको लक्ष्य कोशीले १३…

आर्सनललाई फुलहामको झट्का

 पुष १६, २०८०

काठमाडौँ, १६ पुस : इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार टोली आर्सनललाई फुलहामको नमिठो झट्का लागेको छ । आइतबार राति शीर्षस्थान ओगट्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेको आर्सनल सुरुवाती अग्रता जोगाउन नसक्दा फुलहामसँग उसैको…

कोशीलाई ८९ रनको चुनौती

 पुष १६, २०८०

काठमाडौँ, १६ पुस : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८९ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर…

गैँडाकोट म्याराथनको उपाधि आर्मीका रोकायालाई

 पुष १६, २०८०

मध्यविन्दु (नवलपरासी), १६ पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जित्नुभएको छ । आइतबार सम्पन्न दौडमा रोकायाले निर्धारित २१ किलोमिटर…

प्रधानमन्त्री कप महिला टि–२० : सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायो

 पुष १५, २०८०

काठमाडौँ, १५ पुस : प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा साविक विजेता सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ९ विकेटले हराउँदै क्वालिफायरमा पुगेछ । फाइनलमा पुग्न सुदूरपश्चिम…

इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापेट बन्दै

 पुष १५, २०८०

फिक्कल (इलाम), १५ पुस : इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका…

प्रो क्लब क्रिकेट च्याम्पियनसीप टि–ट्वान्टी प्रतियोगिताको उपाधि पुलिसलाई

 पुष १४, २०८०

वीरगञ्ज (पर्सा), १४ पुस : पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा आज भएको फाइनल…

नेपाल सुपर लिग : धनगढीलाई हराउँदै ललितपुर सिटी च्याम्पियन

 पुष १४, २०८०

काठमाडौँ, १४ पुस : दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेवरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलअन्तरले…

आर्थिक चुनौतीका बीच मोफसलमा फुटबल एकेडेमी

 पुष १४, २०८०

बेलबारी (मोरङ), १४ पुस : बिहान सबेरै उठेका फुटबल प्रशिक्षक इन्द्र लिम्बू प्रशिक्षार्थीसँग खेल मैदानमा भेटिनुहुन्छ । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल खेल्ने चाहनाका साथ मैदानमा आएका ३० जना १३…