खेलकुद

मानेभञ्ज्याङ बन्यो पवित्रहाङमा गोल्डकपको च्याम्पियन

 फागुन ०३, २०८०

फिक्कल (इलाम), ३ फागुन : डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १४ औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । प्रस्तावित आत्मानन्द…

एसिसी महिला प्रिमियर लिग क्रिकेट : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

 फागुन ०२, २०८०

काठमाडौँ, २ फागुन : कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई आठ…

एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित

 फागुन ०१, २०८०

काठमाडौँ, १ फागुन : एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।…

माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जित्यो

 फागुन ०१, २०८०

काठमाडौँ, १ फागुन : एसिसी महिला प्रिमियर लिग क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङ…

नेपालद्वारा क्यानडाविरुद्धको शृङ्खला ‘क्लिनस्विप’

 माघ २९, २०८०

काठमाडौँ, २९ माघ : नेपालले क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला ‘क्लिनस्विप’ गरेको छ । तीन खेलको एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले आज क्यानडालाई नौ विकेटले पराजित गरेसँगै शृङ्खला ३–० ले जितेको हो…

क्यानडाले नेपाललाई दियो दुई सय ३३ रनको लक्ष्य

 माघ २९, २०८०

काठमाडौँ, २९ माघ : क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले जितका लागि दुई सय ३३ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस…

क्यानडाविरुद्धको खेलमा नेपालले टस जितेर बलिङ गर्दै

 माघ २९, २०८०

काठमाडौँ, २९ माघ : क्यानडासँगको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस…

म्याराथनमा विश्व कीर्तिमानी केल्भिनको दुर्घटनामा निधन

 माघ २९, २०८०

केन्या, २९ माघ : हालको म्याराथनमा विश्व कीर्तिमानधारी केल्भिन किप्टम र उहाँका प्रशिक्षक गेर्भाइस हाकिजिमानाको आइतबार राति सडक दुर्घटनामा मृत्यु भएको केन्याली प्रहरीले पुष्टि गरेको छ। एल्डोरेटको रिफ्ट भ्याली शहर बाहिर…

कोशी प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई

 माघ २८, २०८०

भोजपुर, २८ माघ : कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबलको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले संयुक्त रुपमा हात पारेका छन् ।  ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने नाराका…

प्रिमियर कप क्रिकेटः नेपालको दोस्रो जित

 माघ २८, २०८०

काठमाडौँ, २८ माघ : एसिसी महिला प्रिमियर कप क्रिकेट–२०२४ अन्तर्गत आज भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा…