खेलकुद
आइपीएलको उद्घाटन खेलमा चेन्नई विजयी
काठमाडौँ, १० चैत : सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले…
राष्ट्रिय भलिबल : एपिएफ क्लब तेस्रो
काठमाडौँ, ९ चैत : नेपाल एपिएफ क्लबले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय…
फिफा विश्वकप छनोट : नेपाल बहराइनसँग पराजित
काठमाडौँ, ९ चैत : बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।…
नेपाली क्रिकेट टोलीको घोषणा
काठमाडौँ, ७ चैत : नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ । क्यानले…
राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुनु उपलब्धिमूलक : मुख्यमन्त्री शर्मा
सुर्खेत, ७ चैत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र सञ्चालित महत्त्वपूर्ण प्रतियोगिता भएकाले यो कर्णालीमा हुनु उपलब्धिमूलक हुने बताउनुभएको छ । प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा…
भलिबल च्याम्पियनसिप : आर्मीले कर्णालीलाई हरायो
काठमाडौँ, ६ चैत : आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित…
जुम्ला‐रारा अल्ट्रा म्याराथन वैशाख १ मा
जुम्ला, ५ चैत : पाँचौ संस्करणकोे जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता आगामी वैशाख १ गतेहुने भएको छ । कर्णाली स्पोर्टस् क्लब जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सरोज शाहीले…
पारा तेक्वान्दो खेलाडी पलेशा पारा ओलम्पिकमा छनोट
काठमाडौँ, ४ चैत : नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिक–२०२४ का लागि छनोट भएकी छिन् । चीनको ताइयाङमा भएको एसियन छनोटको फाइनल खेलमा पलेशाले स्वर्ण…
राष्ट्रिय भलिबल प्रतियोगिता : पुलिस विजयी
काठमाडौँ, ४ चैत : नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै आठौँ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप)को कभर्डहलमा आज…
बुढासुब्बा गोल्डकप : १४ वर्षपछि एनआरटीले जित्यो उपाधि
धरान, ३ चैत : चौबीसौँ बुढासुब्बा गोल्डकपको उपाधि काठमाडौँको न्युरोड टिम (एनआरटी)ले जितेको छ । आज धरान रङ्गशालामा भएको फाइनलमा मोरङ फुटबल सङ्घलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि हात…
लोकप्रिय
रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश
पुष २५, २०८१
सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो
पुष २१, २०८१
भूकम्पको धक्का
पुष २३, २०८१
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
पुष २५, २०८१
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
पुष २३, २०८१