खेलकुद

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को कमजोर प्रदर्शन, २१ रनले पराजित

 चैत २१, २०८०

काठमाडौँ, २१ चैत : आयरल्याण्ड ‘ए’विरुद्ध आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले कमजोर प्रदर्शन गरेको छ । पहिले बलिङ गर्दै आयरल्याण्ड ‘ए’ सस्तैमा समेटेको…

आयरल्याण्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’

 चैत २१, २०८०

काठमाडौँ, २१ चैत : आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिम टस हारेर बलिङमा उत्रिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल…

उत्पादकत्व बढाउन अनुदानमा ‘स्यालो ट्युबवेल’

 चैत २१, २०८०

कञ्चनपुर, २१ चैत : किसानका खेतमा सिँचाइ सुविधा उपलव्ध गराई उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१० को कार्यालयले ५० प्रतिशत अनुदान दिएर ‘स्यालो ट्युबवेल’ जडान गरेको छ । ट्युबवेल जडानबाट…

बरोडालाई नेपालले दियो १५७ को लक्ष्य

 चैत २०, २०८०

काठमाडौँ, २० चैत : एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको दोस्रो खेलमा जितका लागि नेपालले बरोडालाई एक सय ५७ रनको लक्ष्य दिएको छ । गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा टस हारेर…

टि ट्वान्टी : नेपाल ‘ए’द्वारा आयरल्यान्ड ‘ए’ तीन रनले पराजित

 चैत १९, २०८०

काठमाडौँ, १९ चैत : नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम ‘टि ट्वान्टी’ खेलमा आयरल्यान्ड ‘ए’लाई तीन रनको झिनो रनले पराजित गरेको छ । जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य…

टी–२० क्रिकेट : नेपालले पहिला ब्याटिङ गर्दै

 चैत १९, २०८०

काठमाडौँ, १९ चैत : आयरल्यान्ड ‘ए’ टोलीविरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा नेपालको ‘ए’ टोलीले टस हारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट भर्खरै भएको टसमा आयरल्यान्ड ए का कप्तान…

नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै

 चैत १९, २०८०

काठमाडौँ, १९ चैत : नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपाल ‘ए’ले…

विराट गोल्डकप फुटबल : सिक्किम सेमिफाइनलमा

 चैत १८, २०८०

मोरङ, १८ चैत : भारत सिक्किमको डे«गन फुटबल क्लब ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराट गोल्ड कप ट्रष्टले विराटनगरको सहिद रङ्शालामा आयोजना गरेको रात्रिकालीन प्रतियोगिताअन्तर्गत आज…

जीतपुर सिमरा गोल्डकप चैत २४ गतेदेखि

 चैत १८, २०८०

बारा, १८ चैत : जगदम्बा स्टिल जीतपुर सिमरा गोल्डकपको १४औँ संस्करण यही चैत २४ गतेदेखि सुरु हुने भएको छ । बाराको सिमरामा आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नवजनजागृति युवा…

नेपाल गुजरातविरुद्ध टस जितेर फिल्डिङ गर्दै

 चैत १८, २०८०

काठमाडौँ, १८ चैत : नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक गुजरात क्रिकेट सङ्घविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ ।  गुजरातस्थित वापीमा सञ्चालित प्रतियोगितामा नेपाल,…