खेलकुद

हङकङद्वारा नेपाल चार विकेटले पराजित

 बैशाख ०८, २०८१

काठमाडौँ, ८ वैशाख : ओमानमा जारी एसिसी मेन्स प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल पराजित भएको छ । हङकङले नेपाललाई चार विकेटले पराजित गरेको…

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

 बैशाख ०८, २०८१

मोरङ, ८ वैशाख : पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदनमा आज भएको खेलमा फियर फुटबल क्लब धरान सुनसरीलाई २-०…

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

 बैशाख ०८, २०८१

अत्तरिया (कैलाली), ८ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा बजेट बढाउने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आज धनगढीमा आयोजना गरेको अन्तर प्रदेशस्तरीय खेलकुद…

आइओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेण्डा सुरू

 बैशाख ०८, २०८१

लन्डन, ८ वैशाख : अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेण्डा सुरू गरेको छ । एआईले खेलकुदका लागि प्रदान गर्न सक्ने परिकल्पना गरिएको प्रभाव र आइओसीले…

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

 बैशाख ०८, २०८१

काठमाडौँ, ८ वैशाख : विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट हुनुभएको छ । दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने…

नेपाललाई ६ विकेटले पराजित गर्दै युएई एसिसी प्रिमियर कपको फाइनलमा

 बैशाख ०७, २०८१

काठमाडौँ, ७ वैशाख : नेपाललाई ६ विकेटले पराजित गर्दै संयुक्त अरब इमिरेट्स (युएई) एसिसी मेन्स प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । युएईले ओमान र हङकङबिचको सेमिफाइनलको विजेतासँग…

युएईविरुद्ध नेपालको कमजोर ब्याटिङ

 बैशाख ०७, २०८१

काठमाडौं, ७ वैशाख : एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले कमजोर ब्याटिङ गरेको छ । ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको…

एसिसी प्रिमियर कप : टस हारेर ब्याटिङ गर्दै नेपाल

 बैशाख ०७, २०८१

काठमाडौं, ७ वैशाख : एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ । ओमानको अल अमरात क्रिकेट मैदानमा भर्खरै भएको टसमा युएईका कप्तान…

टि-ट्वान्टी क्रिकेटमा लुम्बिनीको जित

 बैशाख ०६, २०८१

काठमाडौँ, ६ वैशाख : वीर गणेशमान सिंह ट्वान्टी टि २० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई हराउदै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको…

कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई

 बैशाख ०६, २०८१

गलकोट (बागलुङ), ६ वैशाख : चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीले जितेको छ । उपाधिका लागि आज भएको फाइनल खेलमा…