खेलकुद

राष्ट्रिय साइकल दौड : प्रकाश र उषा च्याम्पियन

 जेठ ०५, २०८१

कास्की, ५ जेठ : पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश थापामगर र महिलातर्फ उषा खनालले जित्नुभएको छ । साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा…

पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता

 जेठ ०४, २०८१

कास्की,४ जेठ : साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा भोली राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको राष्ट्रिय साइकल…

दशौँ राष्ट्रिय खेलकुदको तयारीमा तीव्रता दिन मन्त्री श्रेष्ठको निर्देशन

 जेठ ०४, २०८१

कर्णाली, ४ जेठ : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका काममा तीव्रता दिन निर्देश गर्नुभएको छ । मन्त्री श्रेष्ठले आज कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव…

सेनाका रोक्काले हात पारे राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि

 जेठ ०३, २०८१

लुम्बिनी, ३ जेठ : राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोक्काले हात पारेका छन् । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको ३१औँ स्मृति दिवसका…

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

 जेठ ०३, २०८१

काठमाडौँ, ३ जेठ : मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीलाई आज बिदाइ गर्नुभएको हो…

नेपालका तीन खेलाडीले एसियाली पारा तेक्वान्दोमा प्रतिस्पर्धा गर्ने

 जेठ ०३, २०८१

काठमाडौँ, ३ जेठ : नवौँं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप २०२४ मा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा पलेशा गोवर्धनले महिला ५७, भरतसिंह महताले पुरुष ५८, र अमिर…

अस्ट्रेलियाले एएफसी महिला एसियाली कप २०२६ को आयोजना गर्ने

 जेठ ०३, २०८१

क्यानबेरा, ३ जेठ : फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला एसियाली कपको आयोजना गर्ने अधिकार पाएकामा खुसीयाली मनाएको छ । एएफसी कार्यकारी समितिले बुधबार अस्ट्रेलियाले…

ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी

 जेठ ०३, २०८१

काठमाडौँ, ३ जेठ : ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो…

भारतीय कप्तान सुनिलको अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा

 जेठ ०३, २०८१

काठमाडौँ, ३ जेठ : भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गर्नुभएको छ ।सुनिलले भिडियो सन्देशमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गर्नुभएको हो । ३९ वर्षीय सुनिलले…

क्रिकेटर सन्दीप लामिछानेले पाए उच्च अदालतबाट सफाइ

 जेठ ०२, २०८१

काठमाडौँ, २ जेठ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा हालसम्म प्राप्त प्रमाणबाट अभियोग पुष्टि नभएको ठहर गर्दै सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको…