खेलकुद
नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन्
काठमाडौँ, २० जेठ : नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनशिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्री स्टायल ब्रेकिङ र…
टी-२० विश्वकप क्रिकेट : अमेरिकाद्वारा क्यानडा पराजित
काठमाडौँ, २० जेठ : आरोन जोन्सको उत्कृष्ट ब्याटिङमा अमेरिकाले आइसिसी टी ट्वान्टी विश्वकप–२०२४ को पहिलो खेलमा क्यानडालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट…
आइसिसी टी–२० विश्वकप : अमेरिका–क्यानडा मैदानमा, नेपाली टोलीको स्वागत
टेक्सास (अमेरिका) २० जेठ : आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा यहाँ आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । त्यस अवसरमा गैरआवासीय नेपाली सङ्घका…
४० लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण
म्याग्दी, २० जेठ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको…
शिक्षक भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिकालाई
सिन्धुपाल्चोक, १९ जेठ : पाँचपोखरी थाङ्पाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिकाले जितेको छ । थाङ्पाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी–४ मा आज…
ब्याडमिन्टन खेलाडी प्रिन्स श्रीलङ्का जाने
काठमाडौँ, १८ जेठ : पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल श्रीलङ्काको कोलोम्बो प्रस्थान गर्ने भएका छन् । प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहनेछन् ।…
म्याग्दी युवा कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई
म्याग्दी, १८ जेठ : बेनीमा बिहीबार सम्पन्न रु दुई लाख पुरस्कार राशिको ‘प्रथम म्याग्दी युवा कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ । राष्ट्रिय युवा सङ्घ…
नेपाललाई एक रजत र पाँच कास्य
काठमाडौँ, १६ जेठ : नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा एक रजत र पाँच कास्य पदक जितेको छ । श्रीलङ्काको क्यान्डीमा आज सम्पन्न प्रतियोगितामा नेपालले उक्त सफलता हात पारेको टिम…
काठमाडौँसँग ललितपुर पराजित
काठमाडौँ, १६ जेठ : एनसिसी एस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत महिलातर्फको खेलमा काठमाडौँ ललितपुरलाई पराजित गर्दै विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँ ललितपुरलाई…
एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई
सोलुखुम्बु, १६ जेठ : सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन् । विश्वकै सबैभन्दा उच्च स्थानमा दौडिदै पुरुषतर्फ सोलुखुम्बु महाकुलुङका…
लोकप्रिय
दाउन्ने ‘एग्रो फार्म’ रु १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१
सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो
पुष २१, २०८१
भूकम्पको धक्का
पुष २३, २०८१
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
पुष २३, २०८१