खेलकुद
ढोरपाटन महिला भलिबलका चार खेल सम्पन्न
काठमाडौं, १७ माघ : पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप’को उद्घाटनको दिन बिहीबार चार खेल सम्पन्न भएका छन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमण्ड स्पोस्र्टस् क्लब,…
दोलखामा स्की खेल्न दैनिक १० हजार
भीमेश्वर, १६ माघ : दोलखामा दुई साता अघिदेखि भएको हिमपातसँगै पर्यटक आगमन वृद्धि भएको छ । एकै दिनमा सयौं पर्यटक हिउँमा स्की खेल्न आउने गरेको पर्यटन व्यवासायीले जनाएका छन् ।…
फ्रेण्ड्स क्लबसँग च्यासल पराजित
काठमाडौं, १६ माघ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्ड्स क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा फ्रेण्ड्स क्लब च्यासललाई…
प्रधानसेनापति खुला दौड प्रतियोगिता फागुनमा
काठमाडौं १६ माघ : नेपाली सेनाको आयोजनामा प्रधानसेनापति पाँचौँ खुला दौड प्रतियोगिता आगामी फागुनमा गरिने भएको छ । आगामी फागुन ३ गते हुने एकदिने उक्त प्रतियोगितामा म्याराथन, हाफ म्याराथन १०…
चितवन प्रिमियर लिग शुक्रबारदेखि
चितवन, १६ माघ : चितवन प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भोलि शुक्रबारदेखि यही माघ २५ गतेसम्म नारायणगढको क्याम्पाचौरमा पहिलो पटक चितवन प्रिमियर लिग गर्न…
क्रिकेटर क्रिस गेल, क्रिकेट खेल्न नेपाल आउदै
काठमाडौं, १६ माघ : एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्न वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल नेपाल आउने भएका छन्। क्रिस गेल इपिएल टिम पोखरा राइनोजमा आबद्ध भएको…
ए डिभिजन लिग–सङ्कटामाथि मनाङको जित
काठमाडौँ १५ माघ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मनाङ–मस्र्याङ्दी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा…
राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा सम्मानित
कास्की, १३ माघ : राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही ‘प्रतिभा वर्ष पुरस्कार २०७६’ बाट सम्मानित हुनुभएको छ । पोखरा–३ नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयद्वारा आइतबार आयोजित कार्यक्रममा पोखरा…
मुस्ताङमा तेस्रो स्की प्रतियोगिता हुने
ठिनी, मुस्ताङ, १२ माघ : हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिप–२०२० यही माघ १८ गतेदेखि हुने भएको छ । नेपाल स्की सङ्घद्वारा आयोजना गरिने प्रतियोगिताको…
अन्तर्राष्ट्रिय भेट्रान्स फुटबलको उपाधि टी बर्गर ललितपुरलाई
कास्की, १२ माघ : पोखरामा सञ्चालन भएको ‘तेस्रो रञ्जीत गुरुङ स्मृति तथा नवौँ बगर भाइखलक भेट्रान एट–ए–साइड’ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि टी बर्गर भेट्रान्स ललितपुरले जितेको छ । बगर भाइ…
लोकप्रिय
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
आज लोकतन्त्र दिवस
बैशाख ११, २०८२
शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह
बैशाख १०, २०८२