खेलकुद

आइसिसी विश्वकप लिग दुई : नेपाल घरेलु मैदानमा ओमानसित पराजित

 माघ २३, २०७६

काठमाडौं, २२ माघ : आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल घरेलु मैदानमा ओमानसँग पराजित भएको छ । ओमानले नेपाललाई १८ रनले हराएको हो । कीर्तिपुरस्थित…

विश्व वरियतामा नेपाली महिला भलिबल ८७औँ स्थानमा

 माघ २२, २०७६

काठमाडौं, २२ माघ : अन्तर्राष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७औँ स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले आज सार्वजनिक गरेको बरियतामा नेपालको राष्ट्रिय…

आइसिसी विश्वकप लिग दुई : नेपाल फिल्डिङ गर्दै

 माघ २२, २०७६

काठमाडौं, २२ माघ : आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अहिले ओमानविरुद्ध फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डङ रोजेको हो । ताजा अवस्थामा ओमानले…

शहीद स्मारक लिग : च्यासल युथ क्लब विजयी

 माघ २१, २०७६

काठमाडौं, २१ माघ : शहीद स्मारक ए डिभिजन लिगको सोमबार भएको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा भएको खेलमा…

उद्घाटनमा नेपालले ओमनसँग खेल्ने

 माघ २१, २०७६

काठमाडौं, २१ माघ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी विश्वकप क्रिकेट लिग दुई प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलिदेखि शुरु हुने उक्त प्रतियोगितामा सहभागिता…

कास्की ताराको उपाधि ममितालाई

 माघ १९, २०७६

कास्की, १९ माघ : माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता (कास्की तारा) को उपाधि ममिता विकले हासिल गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–१० मा अवस्थित उमा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत उहाँले…

त्रिशूली नदीमा रोमञ्चकारी कायक च्याम्पियनसीप

 माघ १९, २०७६

मुग्लिन, १९ माघ : नेपाल भ्रमण वर्ष २०२० को अवसरमा त्रिशूली नदीमा कायक च्याम्पियनसीप प्रतियोगिता २०२० आयोजना गरिएको छ । चितवनको इच्छाकामना–३ फिस्लङस्थित त्रिशूली नदीमा शुक्रबार र शनिबार दुई दिन…

एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि खेलाडी छनोट

 माघ १७, २०७६

काठमाडौं, १७ माघ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी पूर्वी क्षेत्रीय पुरुष टी–२० क्रिकेट प्रतियोगिताका लागि आज १८ खेलाडी छनोट गरेको छ । आगामी फागुन १५ देखि २३ गतेसम्म थाइल्यान्डमा…

ढोरपाटन महिला भलिबल : एपिएफ र डायमन्ड विजयी

 माघ १७, २०७६

काठमाडौं, १७ माघ : पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनशिप’मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड स्पोस्र्टस क्लब दोस्रो दिनको खेलमा लगातार विजयी भएका छन् ।…

चितवन प्रिमियर लिग शुरु

 माघ १७, २०७६

चितवन, १७ माघ : चितवन प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजदेखि नारायणगढको क्याम्पाचौरमा शुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्दै क्रिकेट खेलले नेपालमा…