खेलकुद
नेपालको एकदिवसीय बरियतामा सुधार
काठमाडौं, ५ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघिको बरियतामा…
‘सेन्ट्रल जोन पुरुष भलिबल’ भदौ तेस्रो साता
काठमाडौं, ४ फागुन : आगामी चैत दोस्रो साता बंगलादेशमा हुने भनिएको एशियन भलिबल कन्फडेरेशन (एभिसी) ‘सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता’ छ महिना पछाडि सरेको छ । सो प्रतियोगिता अब आगामी…
नेपाली खेलाडीलाई पहिलोपटक आइटिएफ टेनिसको उपाधि
कास्की, ३ फागुन : अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आइटिएफ) को विश्व वरियता जुनियर यु–१८ टेनिस प्रतियोगितामा नेपाली खेलाडीले पहिलोपटक उपाधि जित्न सफल भएका छन् । नेपालका प्रेरणा कोइरालाले यु–१८ सर्किट दुईको…
आर्मीलाई हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन
काठमाडौँ, ३ फागुन : नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ । आर्मीलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक…
शहीद स्मारक लिग उपाधिका लागि आर्मी र मच्छिन्द्र भिड्दै
काठमाडौँ, ३ फागुन : शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब भिड्ने भएका छन् । उपाधिका लागि दुवै टोलीबीच अहिले दशरथ रङ्गशालामा…
जापानका ताकानाशीलाई पोखरा म्याराथनको उपाधि
कास्की, ३ फागुन : पोखरामा आज सम्पन्न भएको १४औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका ताकानाशी रोसुकीले जित्नुभएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु भएको…
प्रधानसेनापति म्याराथनको उपाधि होमलाललाई
काठमाडौं, ३ फागुन : प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन् । नेपाली सेनाले आज आयोजना गरेको सो प्रतियोगितामा उनले ४२ दशमलव १९५ किलोमिटरको…
‘ए’ डिभिजन लिग : हिमालनय शेर्पाद्वारा एनआरटी पराजित
काठमाडौं, २ फागुन : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज सम्पन्न…
आइटिएफ टेनिसको सेमि फाइनलमा प्रेरणा र अभिलाषा
कास्की, २ फागुन : नेपालका प्रेरणा कोइराला र अभिलाषा विष्ट पोखरामा जारी अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन(आइटिएफ)को जुनियर यु–१८ टेनिस प्रतियोगिताको सेमि फाइनलमा प्रवेश गर्नुभएको छ । जिल्ला टेनिस सङ्घको आयोजना तथा…
म्याराथनबाट पोखरालाई विश्व मानचित्रमा स्थापित गरिँदै
कास्की, १ फागुन : विश्वका विभिन्न चर्चित शहरको नाममा आयोजना हुने ‘सिटी म्याराथन’को अवधारणालाई अनुसरण गर्दै आएको ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ले पोखरालाई विश्वमा चिनाउन मद्दत पु¥याएको छ । विसं २०५८ मा…
लोकप्रिय
खुम्बु क्षेत्रमा आइतबारदेखि लगातार भारी हिमपात
११ घण्टा अगाडि
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
आज लोकतन्त्र दिवस
बैशाख ११, २०८२
महाधिवेशन सम्पन्न गर्न उच्चस्तरीय समिति संयोजक घलेको अपिल
बैशाख १२, २०८२