खेलकुद

खेलकूदमा नेपाल दक्षिण एशियामै दोस्रो शक्ति : सञ्चार मन्त्री

 पुष १५, २०७६

कञ्चनपुर, १५ पुस (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलकुदका क्षेत्रमा नेपाल दक्षिण एशियामामा दोस्रो शक्तिका रूपमा देखापरेको बताउनुभएको छ । कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘जैविक धार्मिक पर्यटन मार्ग…

एनआरटीलाई पराजित गर्दै मच्छिन्द्र शीर्ष स्थानमा

 पुष १५, २०७६

काठमाडौं, १४ पुस (रासस) : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लब न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित अखिल…

म्याराथन’को पुरस्कार राशिमा दोब्बर वृद्धि

 पुष १५, २०७६

कास्की, १४ पुस (रासस) : पोखरामा वर्षेनी आयोजना हुँदै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्दै आएको म्याराथनमा विगतमा…

पीपीएल क्रिकेटको उपाधिका लागि चितवन र विराटनगर स्पर्धामा

 पुष १२, २०७६

कास्की, १२ पुस : दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स स्पर्धामा उत्रिँदैछन् । अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत…

प्रतियोगितामा उत्कृष्टलाई पुरस्कार प्रदान

 पुष १२, २०७६

काठमाडौँ, १२ पुस : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘सुन्दर नेपाल खुशी नेपाली’ फोटो प्रतियोगितामा प्रथम हुने मिथुन कुँवरलाई ४० हजारसहित शुक्रबार पुरस्कृत गरेको छ । प्रतियोगितामा दोस्रो स्थान…

एन्फाद्वारा मोफसलको खेल तालिका सार्वजनिक

 पुष ०९, २०७६

काठमाडौँ, ९ पुस : अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतका लागि मङ्गलबार मोफसलमा २५…

क्रिकेट ‘क्रेज’ बढाउँदै पीपीएल

 पुष ०८, २०७६

कास्की, ७ पुस : ‘गत वर्ष पीपीएल चल्दै गर्दा स्याङ्जाको भिरकोटमा प्याराग्लाइडिङको वल्र्ड कप थियो । तर यसले प्याराग्लाइडिङको वल्र्डकप छायाँमा पा¥यो । सबै पत्रपत्रिका र इलेक्ट्रोनिक्स मिडियामा पीपीएलको मात्र…

पीपीएल दोस्रो संस्करणमा धनगढी एक्सपर्ट विजयी

 पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा आज भएको खेलमा धनगढी एक्सपर्ट विजयी भएको छ । धनगढीले पोखरा पल्टनलाई पाँच विकेटले पराजित गरेको हो…

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल फाइनलमा एपीएफ

 पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : एपीएफ क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो…

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मनाङद्वारा आर्मी पराजित

 पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन…