खेलकुद
कोरोनाले रोकिएका विश्वका प्रमुख खेल
टोकियो, चैत १७ : कोरोना भाइरस महामारीले विश्व नै ठप्प भएको बेला खेलकुद अछुतो हुने कुरै भएन । कोरोना भाइरसले रोकिएका विश्वका केही प्रमुख खेलबारे यहाँ उल्लेख गरिएको छ । टोकियो…
नेपालले खेल्ने नामिबिया सिरिज स्थगित
काठमाडौँ, चैत १३ : नेपालले नामिबियामा खेल्ने भनिएको एकदिवसीय सिरीज स्थगित भएको छ । कोरोना भाइरसका कारण नेपालले खेल्ने आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको नामिबिया त्रिकोणात्मक सिरिज स्थगित भएको हो…
कोरोनाविरुद्ध लड्न क्रिकेटरले पाकिस्तान सरकारलाई ५० लाख सहयोग गर्ने
काठमाडौं, चैत्त १३ : पाकिस्तानी क्रिकेट खेलाडीले कोभिड–१९ विरुद्ध लड्न केन्द्रीय सरकारलाई ५० लाख रुपियाँ सहयोग गर्ने भएका छन् । पाकिस्तान क्रिकेट बोर्डको वर्गिकरणमा पर्ने खेलाडीले उक्त सहयोग गर्ने जनाइएको…
कोरोना भाइरस संक्रमणका कारण रोकियो टोकियो ओलम्पिक
टोकियो, चैत ११ : सन् २०२० को टोकियो ओलम्पिक कोरोना भाइरसको महामारीका कारण मंगलबार स्थगित गरिएको छ । अब प्रतियोगिता अर्को वर्ष हुनेछ । प्रतियोगिता जुलाइ २४ बाट सुरु हुने कार्यक्रम थियो ।…
कोरोना संक्रमणबाट रियल मड्रिडका पूर्वअध्यक्षको मृत्यु
काठमाडौं, चैत ९ : रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो…
ब्याडमिन्टनको विश्व बरियतामा प्रिन्सको स्थान यथावत
काठमाडौं, चैत ८ : ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व बरियताको स्थान यथावत रहेको छ । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले शुक्रबार जारी गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ…
नेपालले नामिबियामा खेल्ने सिरिज अन्योलमा
काठमाडौं, चैत ६ : अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले नामिबियामा खेल्ने सिरिजबारे अन्योल देखिएको छ । आइसिसीले यही चैत १९ देखि २६ गेतसम्म लिग दुई अन्तर्गतको…
पोखरामा खेलकूद गतिविधि बन्द
काठमााडौं, चैत ५ : कोभिड–१९ को जोखिमको सजगता अपनाउन पोखरा रङ्गशालाभित्र हुने सम्पूर्ण खेल गतिविधिमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समितिले बुधबार…
दक्षिण अफ्रिकी क्रिकेट टोलीलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्न सुझाब
काठमाडौं, चैत ५ : भारतबाट स्वदेश फर्केको दक्षिण अफ्रिकी क्रिकेट टोलीलाई १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’मा बस्न निर्देशन दिइएको छ । तीन म्याचको एकदिवसीय श्रृखंला खेल्न गत् साता भारत आएको दक्षिण…
नेपाल र इंग्ल्याण्डबीचको खेल स्थगित
काठमाडौँ, चैत ५ : नेपाली राष्ट्रिय फुटबल टोली र इंग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का…
लोकप्रिय
खुम्बु क्षेत्रमा आइतबारदेखि लगातार भारी हिमपात
बैशाख १५, २०८२
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
आज लोकतन्त्र दिवस
बैशाख ११, २०८२
महाधिवेशन सम्पन्न गर्न उच्चस्तरीय समिति संयोजक घलेको अपिल
बैशाख १२, २०८२