खेलकुद

पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी

 असार ०५, २०८१

पेरिस, ४ असार : जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मङ्गलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ । गैरनाफामूलक क्लाइमेट सेन्ट्रल, बेलायतको युनिभर्सिटी…

तेह्रथुममा मुख्यमन्त्री प्रदेशस्तरीय गोल्डकप फुटबल प्रतियोगिता सुरु

 असार ०४, २०८१

तेह्रथुम, ३ असार : यहाँको म्याङ्लुङमा प्रदेशस्तरीय मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटनगरको आयोजनामा सुरु भएको प्रतियोगिताको आज कोशी प्रदेशका…

गण्डकी प्रदेशस्तरीय क्रिकेट : नवलपुर र स्याङ्जा विजयी

 असार ०४, २०८१

कास्की, ३ असार : पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नवलपुर र स्याङ्जा विजयी भएका छन् । यही जेठ ३२ गतेदेखि जारी प्रतियोगिताको समूह…

फिभद्वारा आधिकारिक रूपमा पेरिस सन् २०२४ महिला टोलीहरूको घोषणा

 असार ०४, २०८१

जेनेभा, ३ असार : भलिबलको विश्व सञ्चालक निकाय फिभले पेरिस सन् २०२४ ओलम्पिक खेलकुद महिला भलिबल प्रतियोगिताका लागि योग्य टोलीको आइतबार औपचारिक घोषणा गरेको छ । डिफेन्डिङ च्याम्पियन संयुक्त राज्य…

आइसिसी टि ट्वान्टी विश्वकप : श्रीलङ्कासँग नेदरल्यान्ड्स पराजित

 असार ०४, २०८१

काठमाडौँ, ३ असार : आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘डी’ को अन्तिम खेलमा श्रीलङ्का नेरदल्यान्ड्सलाई पराजित गर्दै विजयी भएको छ । सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय…

बङ्गलादेशसँग नेपाल २१ रनले पराजित, विश्वकप यात्रा समाप्त

 असार ०४, २०८१

काठमाडौँ, ३ असार : आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा सम्पन्न खेलमा नेपाल…

बङ्गलादेशले नेपालाई दियो एक सय सात रनको चुनौती

 असार ०४, २०८१

काठमाडौँ, ३ असार : आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले बङ्गलादेशलाई एक सय ६ रनमा अलआउट गरेको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा जारी खेलमा टस हारेर…

विश्वकप क्रिकेट : बङ्गलादेशसँग प्रतिष्ठाको लडाइँ लड्दै नेपाल

 असार ०३, २०८१

काठमाडौँ, २ असार : आइसिसी टी-२० विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपालले सोमबार बिहान समूहको अन्तिम खेल अर्को टेस्ट टोली बङ्गलादेशविरुद्ध खेल्दैछ । आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी…

आभन र सृष्टिकालाई स्क्वास उपाधि

 असार ०३, २०८१

काठमाडौँ, २ असार : ओलम्पिक डे २०२४ को अवसरमा स्क्वास र्‍याकेट सङ्घ कास्कीको आयोजनामा भएको अुला स्क्वास प्रतियोगितामा आभन श्रेष्ठ र सृष्टिका उदास विजेता बन्नुभएको छ । दुई दिने प्रतियोगितामा…

विश्वकप क्रिकेट : समूह बीबाट अस्ट्रेलिया र इङ्ल्यान्ड सुपर आठमा

 असार ०३, २०८१

काठमाडौँ, २ असार : आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘बी’बाट अस्ट्रेलिया र इङ्ल्यान्ड विश्वकपको सुपर आठमा प्रवेश गरेका छन् । सेन्ट लुसियास्थित डारने शामी राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सम्पन्न…