खेलकुद

काँक्रेविहार हाफ म्याराथनको उपाधि पार्कीलाई

 असार ०८, २०८१

काँक्रेविहार (सुर्खेत), ७ असार : काँक्रेविहार हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका गोपिचन्द्र पार्कीले जिते । विश्व ओलम्पिक डेका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको २१ किलोमिटरको हाफ म्याराथनमा उनले…

खेलकुद क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार : अध्यक्ष दाहाल

 असार ०८, २०८१

काभ्रे, ७ असार : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले खेलकुद क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार भएको बताउनुभयो । शुक्रबार छैटौं इण्डो–नेपाल फ्रेण्डसिप सोतोकान कराँते च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै…

फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल

 असार ०७, २०८१

काठमाडौँ, ६ असार : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताउनुभएको छ । बिहीबार टी–२० विश्वकपमा सहभागी भएर…

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली

 असार ०७, २०८१

काठमाडौँ, ६ असार : आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन् । अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा…

विश्वकप क्रिकेट : इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो

 असार ०७, २०८१

काठमाडौँ, ६ असार : आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले पराजित गरेको छ । वेस्टइण्डिजले दिएको एक सय ८१ रनको विजयी…

विश्वकपको सुपर आठमा दक्षिण अफ्रिकाद्वारा अमेरिका पराजित

 असार ०७, २०८१

काठमाडौँ, ६ असार : आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को पहिलो सुपर–आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ । दक्षिण अफ्रिका अमेरिकालाई १८ रनले पराजित गर्दै विजयी भएको हो । अन्तर्राष्ट्रिय…

पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट महता सहभागी हुने

 असार ०६, २०८१

काठमाडौँ, ५ असार : पारा तेक्वान्दो खेलाडी भरतसिंह महता वाइल्ड कार्ड कोटामार्फत फ्रान्समा हुने पेरिस पारालिम्पिक–२०२४ मा सहभागी हुने भएका छन् । पेरिस पारालिम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ किलोमुनिको तौल…

गण्डकी प्रदेशस्तरीय क्रिकेट : कास्की र स्याङ्जा फाइनलमा भिड्ने

 असार ०६, २०८१

कास्की, ५ असार : कास्की र स्याङ्जा कास्कीको पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज समूह ‘बी’ को अन्तिम…

पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट महता सहभागी हुने

 असार ०६, २०८१

काठमाडौँ, ५ असार : पारा तेक्वान्दो खेलाडी भरतसिंह महता वाइल्ड कार्ड कोटामार्फत फ्रान्समा हुने पेरिस पारालिम्पिक–२०२४ मा सहभागी हुने भएका छन् । पेरिस पारालिम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ किलोमुनिको तौल…

प्रतिनिधिसभा बैठक : ‘युवा तथा खेलकुद मन्त्रालयको बजेट अत्यन्त न्यून भयो’

 असार ०६, २०८१

काठमाडौँ, ५ असार : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय माथिको छलफलमा भाग लिनुहुँदै सांसद पुष्पबहादुर शाहीले युवा तथा खेलकुद मन्त्रालयको कूल बजेटको एक प्रतिशत…