खेलकुद

अष्ट्रेलियाका डेभ व्हाटमर नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक नियुक्त

 पुष ०२, २०७७

काठमाडौं, पुस २ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टोलीका प्रशिक्षक नियुक्त गरेको हो ।…

हिमालयन चितुवा आइतबार ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता’ मा भिड्ने

 मंसिर २७, २०७७

काठमाडौं, मंसिर २७ : कम उमेरमा अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन सफल युवा बक्सर अविरल घिमिरे आइतबार जापानको टोकियो शहरमा आयोजना हुने ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’मा…

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

 मंसिर २७, २०७७

काठमाडौं, मंसिर २७ : नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै…

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

 मंसिर २६, २०७७

काठमाडौं, मंसिर २६ : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएको…

दोस्रो राउण्डको विश्वकप फुटबल छनोट खेलको तालिका सार्वजनिक

 मंसिर २६, २०७७

काठमाडौं, मंसिर २६ : एशियाली फुटबल संघले फिफा विश्वकप कतार २०२२ को लागि दोस्रो चरणको छनोट खेलको तालिका सार्वजनिक गरेको छ । छनोट खेलहरु आगामी मार्च महिनादेखि सुरु हुने अखिल नेपाल…

गौतमबुद्ध कप मङ्सिर २७ देखि

 मंसिर २५, २०७७

चितवन, मंसिर २५ : भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको…

रहेनन् विश्‍वकप १९८२ का नायक रोसी

 मंसिर २५, २०७७

मिलान, मंसिर २५ : सन् १९८२ को विश्वकप विजेता इटालीका नायक खेलाडी पाओलो रोसीको बिहीबार निधन भएको छ । उनी ६४ वर्षका थिए । इटालीको टीभी च्यानल राइ स्पोर्टसले रोसीको…

पार्थिब पटेलद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

 मंसिर २४, २०७७

काठमाडौं, मंसिर २४ : भारतका लागि सबैभन्दा कान्छो विकेटकीपर ब्याट्सम्यानको रुपमा भित्रिएका पार्थिव पटेल अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । पटेलले भारतको प्रतिनिधित्व गर्दै २५ टेष्ट, ३८ अन्तर्राष्ट्रिय एकदिबसीय र…

उडेको बललाई नियन्त्रणमा लिएर हिर्काउँदा डिफेन्डर ढल्न पुगे

 मंसिर १२, २०७७

काठमाडौं, मंसिर ११ : फुटबलका महान् हस्ती अर्जेन्टिनाका डिआगो म्याराडोनाको निधनले विश्वभरिका खेल प्रशंसक शोकमा छन् । अर्जेन्टिना भने तीन दिनसम्म शोकमा रहने घोषणा गरेको छ । विश्व फुटबलमा लामो समयसम्म…

कप्तान मल्ल र उपकप्तान ऐरीसहित तीन खेलाडी र एक कर्मचारीमा कोरोना पोजेटिभ

 मंसिर ११, २०७७

काठमाडौं, मंसिर १० : राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जना खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नेपाल क्रिकेट संघले बन्द प्रशिक्षण सुरु हुनु अघि मंसिर ९ गते खेलाडी,…