खेलकुद

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट

 पुष १०, २०७७

काठमाडौं, पुस १० : प्रधानमन्त्री (पीएम)कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले टोली छनोट गरेको छ । हालै सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोलीको टुङ्गो लगाएको…

नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने

 पुष ०९, २०७७

काठमाडौं, पुस ९ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा…

द रियल ब्रदर्स फाइनलमा, न्यू स्टार घर फर्कियो

 पुष ०९, २०७७

पथरीशनिश्चरे–मोरङ, पुस ९ : द रियल ब्रदर्स फुटबल क्लबले मोरङको पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधिको होडका लागि स्थान सुनिश्चित गरेको छ । टाइब्रेकरमा न्यु स्टार क्लबलाई ४–३ गोलअन्तरले हराउँदै…

एक वर्षदेखि अबरुद्ध बी डिभिजन लिग फेब्रुअरी २३ मा सुरु गर्ने एन्फाको तयारी

 पुष ०८, २०७७

काठमाडौं, पुस ८ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले आगामी वर्षको फेब्रुअरी २३ देखि बी डिभिजन लिग सुरु गर्ने तयारी गरेको छ । जारी रहेको बी डिभिजन लिग कोरोना महामारीले गत् वर्ष…

डेन क्रिष्चियनको १५ बलमै अद्र्धशतक

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : डेन क्रिष्चियनले बिग बैश लिगमा १५ बलमै अद्र्धशतक लगाउनुभएको छ । लिगको इतिहासमा यो दोस्रो सबैभन्दा तेज अद्र्धशतक हो । यसअघि वेष्टइन्डिजका क्रिस गेलले सन् २०१६ मा…

सान्त्वना जितले पनि लिगचरण पार गर्न सकेन देबीगञ्ज

 पुष ०६, २०७७

पथरीशनिश्चरे, मोरङ, पुस ५ : पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आइतबार भएको खेलमा देवीगञ्ज फुटबल क्लबले ३–२ गोलान्तरले वाइजीएफटीलाई हराएको छ । बिजयी भए पनि देवीगञ्ज लिग चरणबाटै बाहिरिएको छ । देबीगञ्ज…

दोस्रो टी ट्वान्टीमा जितसँगै न्युजिल्याण्डलाई श्रृखंला

 पुष ०६, २०७७

काठमाडौं, पुस ५ : न्युजिल्याण्डले पाकिस्तान विरुद्धको दोस्रो टी ट्वान्टी खेल नौ विकेटले जितेको छ । जितसँगै तीन म्याचको श्रृखंला न्युजिल्याण्डले एक खेल अगावै २–० ले जितेको छ । पाकिस्तानले प्रस्तुत…

म्याराडोनाको रसिक जीवन

 पुष ०५, २०७७

ब्युनस आयर्स, पुस ५ : बेलारुसमा केही अचल सम्पत्तिसँगै लडाकु ट्यांक । डिएगो म्याराडोनाको धन–सम्पत्ति जोड्दा यो पनि आउने छ । अर्जेन्टिनी फुटबल व्यक्तित्व म्याराडोनाको दुई साताअघि ६० वर्षको उमेरमा निधन भयो ।…

सातै प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला : सदस्य सचिव

 पुष ०४, २०७७

काठमाडौं, पुस ३ : राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले देशका सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने बताउनुभएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखी शुरु प्रधानमन्त्री…

बीबीसीकाे मास्टरसेफ दि प्रोफेसनल्स्को प्रतिश्पर्धामा सन्तोष् साह तेस्रो स्थानमा सीमित

 पुष ०३, २०७७

लण्डन,पुस ३ : बीबीसी वानबाट प्रसारित मास्टरसेफ दि प्रोफेसनल्स् २०२० को उपाधि बेलायतको एसेक्सका एलेक्स वेवले जित्नु भएको छ । बिहीबार राती भएको अन्तिमप्रतिस्पर्धामा बेलायतमा बसोवास गर्ने नेपालका सन्तोष साह र…