खेलकुद
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : ललितपुर विजयी
काठमाडौं, पुस १९ : प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताअन्तर्गत आज भएको वाग्मती प्रदेशको छनोट खेलमा ललितपुर विजयी भएको छ । ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई १२३ रनले हराएको हो ।…
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा
काठमाडौं, पुस १९ : त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई…
प्रधानमन्त्री कप महिला क्रिकेटमा एपीएफ र प्रदेश १ भिड्ने
दाङ, पुस १९ : लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लब र प्रदेश १ फाइनलमा पुगेका छन् । शनिबार सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै एपीएफ र…
आर्सनलको लगातार तेस्रो जित
लन्डन, पुस १९ : आर्सनलले जितको शृंखलालाई निरन्तरता दिँदै वेस्ट ब्रुमलाई शनिबार ४–० ले हराएको छ । इंग्लिस प्रिमियर लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो । आर्सनलले केरन टिरनीको…
भारतका पूर्व कप्तान गाङ्गुलीको मुटुको शल्यक्रिया, स्वास्थ्य अवस्था स्थिर
कलकत्ता, पुस १८ : भारतीय क्रिकेटका महान खेलाडी सौरभ गाङ्गुलीको मुटुको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उहाँको उपचारमा सम्लग्न अस्पतालले जानकारी गराएको छ । गाङ्गुलीलाई शनिबार बिहान जिममा व्यायाम गर्नेक्रममा ह्रदयघात भएपछि…
सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी
काठमाडौं, पुस १८ : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उहाँको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ । होबार्टले मेलवर्न स्टार्सलाई…
खेलाडी सङ्क्रमित भएपछि फुलहम र बर्नलीबीचको खेल पनि स्थगित
काठमाडौं, पुस १८ : फुलहम र बर्नलीबीचको आइतबारका लागि निर्धारित खेल स्थगित भएको छ । कोरोनाभाइरसको सङ्क्रमणले गर्दा प्रिमियर लिगको खेल स्थगित हुन पुगेको यो चौथो अबसर हो । टर्फ मूरमा…
जितसँगै म्यान्चेष्टर यूनाइटेड शिर्ष स्थानको लिभरपुलसँग बराबरी ग-यो
काठमाडौं, पुस १८ : म्यान्चेष्टर यूनाइटेडले प्रिमियर लिगको शिर्ष स्थानमा रहेको लिभरपुलसँग अङ्क बराबरी गरेको छ । सामान १६ खेलबाट लिभरपुल र म्यान्चेष्टर यूनाइटेडले ३३ अङ्क बटुलेको हो । गोल अन्तरको…
बाबर आजम दोस्रो टेष्टबाट पनि बाहिरिए
काठमाडौं, पुस १८ : पाकिस्तान टेष्ट टिमका कप्तान बाबर आजम न्युजिल्याण्ड विरुद्धको दोस्रो टेष्टबाट समेत बाहिरिनुभएको छ । दुई खेलको टेष्ट श्रृखंलाको दोस्रो तथा अन्तिम टेष्ट आइतबारबाट क्राइस्टचर्चमा हुँदैछ । आजमको…
पहिलो खेलमा होबार्टका लागि सन्दीपले लिए दुई विकेट
होबार्ट, पुस १८ : सन्दीप लामिछानेले होबार्ट हरिकेन्सका लागि शनिबार पहिलो खेल खेलेका छन् । आफ्नो नयाँ टिमका लागि खेल्ने क्रममा सन्दीपले दुई विकेट पनि लिए । त्यस प्रदर्शनको मद्दतले होबार्टले बिग…
लोकप्रिय
दाउन्ने ‘एग्रो फार्म’ रु १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१
सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो
पुष २१, २०८१
भूकम्पको धक्का
पुष २३, २०८१
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
पुष २३, २०८१