खेलकुद

बाँदर लड्ने भीरमा आकर्षक खेलमैदान

 माघ ०२, २०७७

बाह्रबिसे (सिन्धुपाल्चोक), माघ २ : भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ । तर ‘आँट गरे के पुग्दैन…

इंग्ल्यान्ड आठ रनले मात्र पछाडि

 माघ ०१, २०७७

गाले, माघ १ : इंग्ल्यान्ड श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीबार बलियो स्थितिमा पुगेको छ । आफ्नो पहिलो इनिङ्स सुरु गर्दै इंग्ल्यान्डले दिनको खेल समाप्त हुँदा दुई विकेटमा १ सय २७…

श्रीलंका–इङल्यान्ड टेस्ट शुरु

 माघ ०१, २०७७

गाले, श्रीलंका, माघ १ : श्रीलंका र इङल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट श्रीलंकाको गालेमा बिहीबार शुरु भएको छ । टस जितेर ब्याटिङ थालेको श्रीलंका पहिलो दिनको पहिलो सत्रमै ६२ रन बनाउँदै…

पल्सर स्पोर्टस् अवार्ड:गौरीका र मण्डेकाजी वर्षको उत्कृष्ट खेलाडी

 पुष २९, २०७७

काठमाडौं, पुस २९ : पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नेपाल खेलकूद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्टस् अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको अवार्ड जित्नुभएको छ…

सबैसित सहकार्य गर्दै खेलकूदका समस्या समाधान गर्छु : खेलकूदमन्त्री

 पुष २८, २०७७

काठमाडौं, पुस २८ : युवा तथा खेलकूदमन्त्री दावा तामाङले खेलकूदमा रहेका समस्या सबैसित सहकार्य गर्दै समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) द्वारा आज त्रिपुरेश्वरस्थित कार्यालयमा मन्त्री तामाङको…

पोखरा अन्तराष्ट्रिय म्याराथन फागुन १ मा

 पुष २८, २०७७

कास्की, पुस २८ : भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ को १५औँ संस्करण आगामी फागुन १ गते हुनेभएको छ । म्याराथनको विजेताले रु दुई…

अस्ट्रेलिया–भारत तेस्रो टेस्ट बराबरीमा सम्पन्न

 पुष २८, २०७७

सिड्नी, पुस २७ : अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सम्पन्न भएको छ । अस्ट्रेलियाले खेल जित्ने पूर्वानुमान गरिए पनि भारतीय ब्याट्सम्यानको धैर्यपूर्वक खेलले अस्ट्रेलिया निराश भएको थियो ।…

पाकिस्तान सुपर लिगको छनोटमा नेपाली खेलाडी असफल

 पुष २७, २०७७

काठमाडौं, पुस २७ : पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका नेपाली खेलाडी छनोटमा असफल भएका छन् । पाकिस्तानमा आइतबार राति भएको छनोटमा ड्राफ्टमा परेका नेपालका १० खेलाडीमध्ये कोही पनि…

धनगढीमा एलपिएलको तयारी तीव्र

 पुष २६, २०७७

टीकापुर, पुस २६ : आउँदो फागुन १५ देखि २४ गतेसम्म धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिग(एलपिएल)को पाँचौँ संस्करणको तयारी तीव्र पारिएको छ । पाँचौँ संस्करणको मुख्य प्रायोजक टीकापुरको चण्डिका गु्रप…

प्रधान सेनापति ट्रफी : एथलेटिक्सतर्फ मध्य पूर्वी पृतना अब्बल

 पुष २५, २०७७

काठमााडौं, पुस २५ : प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत सम्पन्न एथलेटिक्सतर्फ मध्य पूर्वी पृतना अब्बल सावित भएको छ । पुरुष लङ्गजम्पतर्फ मध्यपूर्वी पृतनाका सरोज श्रेष्ठ ६ दशमलव ४६ मिटर दूरीका…