खेलकुद

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

 माघ ०५, २०७७

ब्रिस्बेन, माघ ५ : अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८ रनको कठिन चुनौती दिएको…

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सेनाको वर्चश्व

 माघ ०५, २०७७

लहान, माघ ५ : सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित १०औँ पुष्पलाल स्मृति राष्ट्रिय -याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा नेपाल आर्मीको वर्चश्व रहेको छ । गोलबजार नगरपालिका र राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा गोलबजारस्थित कवर्डहलमा…

प्रहरी र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर

 माघ ०४, २०७७

काठमाडौं, माघ ४ : नेपाल पुलिस स्कूल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच ‘नेपाल पुलिस स्कूल फुटबल एकेडेमी’ स्थापनार्थ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आज एक…

प्रधानमन्त्री कप क्रिकेट : वाग्मती र आर्मी विजयी

 माघ ०४, २०७७

काठमाडौँ, माघ ४ : चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले नेपाल पुलिस…

भीएस निकेतन र टिम रावतलाई बास्केटबलको उपाधि

 माघ ०३, २०७७

काठमाडौ, माघ ३ : प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि भीएस निकेतन र टिम रावतले जितेका छन् । भीएस निकेतन गल्र्सतर्फ तथा टिम रावत ब्वाइजतर्फ च्याम्पियन…

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : ‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकूद समितिको आयोजनामा…

प्रधानसेनापति ट्रफी खेलकूद सम्पन्न

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ सम्पन्न भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार विशेष समारोहबीच प्रतियोगिताको समापन गर्नुभयो । प्रतियोगितामा फुटबल, भलिबल,…

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मार्नुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिनुभएको छ ।…

प्रधानमन्त्री कप क्रिकेट : विनोदको शतकको मद्दतमा आर्मी विजयी

 माघ ०३, २०७७

काठमाडौं, माघ २ : कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेपछि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि…

सूर्योदय र डाफोडिल बास्केटबलको प्रि–क्वाटरफाइनलमा

 माघ ०२, २०७७

काठमाडौं, माघ २ : सूर्योदय ‘बी’ र डाफोडिल ‘पीएचसीए खुला एसइई थ्री अन थ्री’ बास्केटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बास्केटबलको ब्वाइजतर्फ सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल…