खेलकुद
‘बी’ डिभिजन लिग फुटबल आजदेखि
काठमाडौं, फागुन ११ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि शुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते…
‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती विजयी
काठमाडौं, फागुन ११ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा नयाँबस्ती युवा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा नयाँबस्तीले मध्यपुर…
मुख्यमन्त्री कप विजेतालाई सम्मान
दमौली, फागुन ९ : पोखरामा सम्पन्न मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय भएको तनहुँको टोलीलाई गृह जिल्लामा आज स्वागतसहित बजार परिक्रमा गराइएको छ । पोखरा…
‘मुख्यमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि म्याग्दी र तनहुँलाई
कास्की, फागुन ८ : पोखरामा सञ्चालन भएको ‘मुख्यमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ तनहुँले जितेका छन् । पोखरा रङ्गशालास्थित ‘भलिबल कोर्टमा’ आज…
ओसाकाले जितिन् अस्ट्रेलियन ओपनको उपाधि
मेलबर्न, फागुन ८ : जापानकी नाओमी ओसाकाले शनिबार अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् । वर्षको पहिलो ग्रान्ड स्लाम जित्ने क्रममा २३ वर्षीया ओसाकाले महिला एकल फाइनलमा अमेरिकाकी जेनिफर ब्राडीलाई हराइन् । ओसाकाका…
अपराजित रहँदै एपीएफ महिला लिगको च्याम्पियन
काठमाडौं, फागुन ७ : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी…
एपीएफले दुई खेलअगावै लिग उपाधि जित्यो
काठमाडौं, फाल्गुन ५ : नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई बराबरीमा रोकेको छ । राष्ट्रिय महिला लिग अन्तगर्त बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १–१ को बराबरीमा रोकेको…
शीर्ष वरीयताकी आश्लेलाई हराउँदै मुखोभा सेमिफाइनल पुगिन्
काठमाडौं, फाल्गुन ५ : करोलिना मुखोभाले शीर्ष वरीयताकी आश्ले बार्टीलाई हराएर अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पुग्नुभएको छ । मुखोभा पहिलो पटक कुनै ग्राण्ड स्लामको सेमिफाइनलसम्मको यात्रा गर्नुभएको हो । २५ औं वरीयताकी…
दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको विवाद आइसीसी समक्ष पुग्यो
काठमाडौं, फाल्गुन ५ : दक्षिण अफ्रिकाले क्रिकेट अष्ट्रेलियाको निर्णयलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) समक्ष औपचारिक रुपमा लिख्ति गुनासो गरेको छ । क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिका विरुद्धको तीन म्याचको टेष्ट श्रृखंला…
महिला लिग फुटबल : चन्द्रपुर नगरपालिका विजयी
काठमाडौं, फागुन ४ : राष्ट्रिय महिला फुटबल लिगअन्तर्गत आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिका विजयी भएको छ । चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित…
लोकप्रिय
रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश
पुष २५, २०८१
सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो
पुष २१, २०८१
भूकम्पको धक्का
पुष २३, २०८१
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
पुष २५, २०८१
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
पुष २३, २०८१