खेलकुद

त्रिदेशीय कप फुटबल : नेपाललाई बङ्गलादेशसित जित्नैपर्ने दबाब

 चैत १४, २०७७

काठमाडौँ, चैत १४ : त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज बङ्गलादेशसित भिड्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने बङ्गलादेशविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । प्रतियोगिताको फाइनलमा प्रवेश गर्नका लागि…

शहीद स्मारक ‘सी’ डिभिजन लिग : सानो गौचरन विजयी

 चैत १३, २०७७

काठमाडौँ, चैत १३ : शहीद स्मारक ‘सी’ डिभिजन लिगमा सानो गौचरन युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा सानो गौचरनले वीरगञ्ज युथ एकेडेमीलाई…

वैशाख पहिलो सातादेखि त्रिदेशीय क्रिकेट सिरिज

 चैत १३, २०७७

काठमाडौं, चैत १३ : नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी वैशाखको पहिलो सातादेखि हुने भएको छ । वैशाख ४ देखि ११ गतेसम्म उक्त प्रतियोगिता…

चितवन प्रिमियर लिग मङ्सिरमा

 चैत १३, २०७७

भरतपुर, चैत १३ : दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगिता आउँदो मङ्सिर महीनामा हुने भएको छ । सिपिएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर (डिसेम्बर) महीनामा प्रतियोगिता…

इटालीले उत्तरी आयरल्याण्डलाई हरायो

 चैत १३, २०७७

काठमाडौं, चैत १३ : इटालीले उत्तरी आयरल्याण्डमाथि जित हात पारेको छ । विश्वकप फुटबल २०२२ को छनौट प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा उत्तरी आयरल्याण्डलाई हराएर इटालीले उत्कृष्ट सुरुवात गरेको छ ।…

इंग्ल्याण्डको सान मारिनोमाथि फराकिलो जित

 चैत १३, २०७७

काठमाडौं, चैत १३ : इंग्ल्याण्डले सान मारिनोमाथि फराकिलो जित हात पारेको छ । विश्वकप फुटबल २०२२ छनेट अन्तर्गत गए राति सम्पन्न खेलमा इंग्ल्याण्डले सान मारिनोमाथि ५–० को आरामदायी जित हात पारेको…

स्पेन बराबरीमा रोकियो

 चैत १३, २०७७

काठमाडौं, चैत १३ : स्पेनले विश्वकप फुटबल २०२२ को छनोट प्रतियोगितामा निराशाजनक सुरुवात गरेको छ । ग्रनाडामा सम्पन्न पहिलो छनाेट खेलमा स्पेनलाई ग्रीसले १–१ को बराबरीमा रोकेको हो । समूह बी…

घरेलु मैदानमा नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेल्यो

 चैत १२, २०७७

काठमाडौँ, चैत १२ : घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोली…

नेपाल गोलरहित बराबरीमा रोकियो, बङ्गलादेश फाइनलमा पुग्यो

 चैत १२, २०७७

काठमाडौं, चैत १२ : किर्गिस्तानले नेपाललाई गोलरहित बराबरीमा रोकेको छ । थ्री नेशन्स कप फुटबल प्रतियोगिता अन्तगर्तको दोस्रो खेलमा नेपाल किर्गिस्तान बिरुद्ध ०–० को बराबरी खेलेको हो । दुबै टोलीले…

नेपालले किर्गिस्तानको सामना गर्दै

 चैत १२, २०७७

काठमाडौं, चैत १२ : ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आज किर्गिस्तानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजे दुई टोलीबीचको खेल सुरु हुनेछ ।…