खेलकुद

हिमचितुवा घिमिरे किक बक्सिङ हिट ४८ मा भिड्ने

 चैत २२, २०७७

काठमाडौँ, चैत २२ : विश्वका भेट्रान बक्सरको आकर्षक भिडन्त हुने ‘अन्तरराष्ट्रिय व्यावसायिक प्रोफेशनल किक बक्सिङ हिट ४८’ प्रतियोगितामा नेपालका युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले भिड्नुहुने भएको छ ।…

प्रथम काठमाडौं खो खो प्रतियोगितामा दुबै समूहमा जनसेवा मावि प्रथम

 चैत २२, २०७७

काठमाडौं, चैत २२ : प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगितामा महिला र पुरुष दुवै समूहमा जनसेवा माध्यामिक विद्यालय विजयी भएको छ । २०४६ सालका जनआन्दोलनमा कीर्तिपुरका चार सहिदको सम्झनामा दुईदिनसम्म…

नकआउटका फुटबल प्रतियोगिताको उपाधि तीन पोखरी युवा क्लवलाई

 चैत २१, २०७७

चरिकोट, दोलखा, चैत २१ : दोलखा जिल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि तीन पोखरी युवा क्लव लादुकले हात पार्न सफल भएको छ। शनिबार भएको फाइनल खेलमा राजहिटि क्लब दोलखालाई दुई गोलको बिरुद्ध…

नेपाललाई खेलकूदको गन्तव्य बनाउन आह्वान

 चैत २१, २०७७

काठमाडौँ, चैत २१ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाललाई खेलकूदको गन्तव्य बनाउन आह्वान गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्श ७०औँ वार्षिकोत्सवका अवसरमा चेम्बरले आयोजना गरेको गल्फ प्रतियोगिताका…

विदेश भ्रमणमा ३० खेलाडी लग्न पाउने आईसीसीको निर्णय

 चैत २०, २०७७

काठमाडौं, चैत २० : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै टोलीले ३० जना खेलाडीसम्म लग्न पाउने ब्यवस्था गरेको छ । कोभिड १९ को महामारीले खेलाडी र कर्मचारी सङ्क्रमित भएपछि टोली ब्यवस्थापनलाई…

त्रिदेशीय कप फुटबलका विजेता खेलाडीले चार चार लाख पाउने

 चैत २०, २०७७

काठमाडौँ, चैत २० : सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई चार लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार…

क्लब लिग भलिबल सुरु

 चैत २०, २०७७

काठमाडौं, चैत २० : नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ ।…

एएफसी कप २०२१ को प्रारम्भिक खेलमा त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा

 चैत २०, २०७७

काठमाडौँ, चैत २० : एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने…

एएफसी कपमा त्रिभुवन आर्मीले श्रीलङ्का पुलिसको सामना गर्ने

 चैत २०, २०७७

काठमाडौं, चैत २० : त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलङ्का पुलिस खेलकूद क्लबसँग फुटबल म्याच खेल्ने भएको छ । एशियाली फुटबल कप खेल्ने अनुमति पाएको त्रिभुवन आर्मी फुटबल क्लबले प्रारम्भिक चरणमा श्रीलङ्काली…

कोरोना सङ्क्रमित सचिन तेन्दुलकर अस्पताल भर्ना

 चैत २०, २०७७

काठमाडौं, चैत २० : कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका भारतीय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहनुभएका क्रिकेटका हस्ती सचिन तेन्दुलकर अस्पताल भर्ना हुनुभएको छ । सङ्क्रमित भएर घरमै आइसोलेशनमा बस्नुभएका उहाँ छैटाैं दिनमा मात्रै…