खेलकुद

इब्राहिमोभिकमाथि ५० हजार यूरो जरिवाना

 जेठ १४, २०७८

काठमाडौं, जेठ १३ : यूरोपेली फुटबल संघ (यूइएफए)ले ज्लाटन इब्राहिमोभिकमाथि ५० हजार यूरोको जरिवाना लगाएको छ । सट्टा लगाउने कम्पनीसँगको आफ्नो आबद्धतालाई अन्त्य गर्न समेत संघले इब्राहिमोभिकलाई निर्देशन दिएको छ ।…

‘पोचेटिन्हो पुनः टट्नहम फित्र्ता हुने’

 जेठ १४, २०७८

काठमाडौं, जेठ १३ : टटनहम आफ्नो पूर्ब प्रशिक्षक मौरिसो पोचेटिन्होलाई पुनः प्रमुख प्रशिक्षक नियुक्त गर्न सम्पर्क गरेको छ । पाँच वर्षे कार्यकालपछि ४९ वर्षीय आर्जेन्टाइनलाई टट्नहमले सन् २०१९ को नोभेम्बरमा बर्खास्त…

जिनेदिन जिदानले दोस्रो पटक रियल मड्रिडको प्रशिक्षक पद त्यागे

 जेठ १४, २०७८

काठमाडौं, जेठ १३ : जिनेदिन जिदानले दोस्रो पटक रियल मड्रिडको प्रशिक्षकको पदबाट राजिनामा गर्नुभएको छ । गत् साता सम्पन्न लिगको अन्तिम दिन प्रतिद्वन्दी एटलेटिको मड्रिडले ला लिगाको उपाधि जितेपछि रियल मड्रिड…

भिल्लारियल यूरोपा लिगको च्याम्पियन

 जेठ १४, २०७८

काठमाडौं, जेठ १३ : स्पेनिस फुटबल क्लब भिल्लारियल पहिलो पटक यूरोपा लिगको उपाधि जितेको छ । पेनाल्टी शूटआउटमा म्यान्चेष्टर यूनाइटडेलाई ११–१० ले हराउँदै भिल्लारियल पहिलो पटक क्लब फुटबलको उपाधि जितेको हो…

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्को हप्तादेखि कोरोनाविरुद्धको खोप लगाइने

 जेठ १४, २०७८

टोकियो, जेठ १३ : टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्का हप्तादेखि कोरोनाविरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ । जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियोमा…

मैत्रीपूर्ण फुटबल खेल्न राष्ट्रिय फुटबल टोलि इराकको बसरा पुग्यो

 जेठ १३, २०७८

काठमाडौं, जेठ १२ : विश्वकप फुटबल २०२२ को छनोटको तयारी स्वरुप मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय फुटबल टोलि इराकको बसरा पुगेको छ । कतार एयरवेजको विमानबाट आज अपरान्ह बसरामा अवतरण गरेको…

लामिछाने ट्रिन्बागो नाइट राइडर्सबाट सिपिएल खेल्ने

 जेठ १२, २०७८

काठमाडौँ, जेठ ११ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्नुहुने भएको छ । राइडर्सले उहाँलाई ड्राफ्टमार्फत टोलीमा समावेश…

नेपाली फुटबल टोली इराक जाँदै

 जेठ १२, २०७८

काठमाडौँ, जेठ ११ : नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आज राति इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट राति १० बजे इराक…

नेपाली फुटबलमा नयाँ प्रयोग

 जेठ ०८, २०७८

काठमाडौं, जेठ ८ : भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) खेल र व्यापारका रूपमा सफल भएपछि विश्वका लगभग ठूला क्रिकेट राष्ट्र यसप्रकारको टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्न अगाडि सरे । अस्ट्रेलियामा बिग…

स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र

 जेठ ०७, २०७८

टोकियो, जेठ ७ : जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्ररूपमा भइरहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै…