खेलकुद

क्रिकेटको बन्द प्रशिक्षण स्थगित

 असार १२, २०७८

काठमाडौँ, असार १२ : नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगन गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार कोभिड-१९ का कारण आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको…

ऊरुग्वेको बोलिभियामाथि सहज जित

 असार ११, २०७८

काठमाडौं, असार ११ : ऊरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगितामा बोलिभियामाथि सहज जित हात पारेको छ । गए राति अबेर सम्पन्न खेलमा ऊरुग्वेले बोलिभियामाथि २–० को जित हात पारेको हो । अङ्कतालिकाका…

आईसीसी लिग डिभिजन २ स्थगित

 असार ११, २०७८

काठमाडौं, असार ११ : नेपाल, नामीबिया र स्कटल्याण्ड सम्मिलित आईसीसी लिग डिभिजन २ स्थगित भएको छ । उक्त शृङ्खला आगामी जुलाई महिनामा स्पेनमा हुन तय भएको थियो । प्रतियोगिताको तालिका सार्वजनिक…

इंग्ल्याण्डलाई टी ट्वान्टी श्रृखंला

 असार ११, २०७८

काठमाडौं, असार ११ : इंग्ल्याण्डले श्रीलङ्का बिरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंला २–० ले जितेको छ । पहिलो टी ट्वान्टी खेल जितेको इंग्ल्याण्डले दोस्रोमा पाँच विकेटको जित हात पारेपछि एक खेल…

स्पेनका स्ट्राइकर मोराटाको परिवारलाई धम्की

 असार ११, २०७८

काठमाडौं, असार ११ : स्पेनका स्ट्राइकर अल्भारो मोराटाले यूरो कप फुटबल २०२० को क्रममा आफू र आफ्नो परिवारलाई धम्की दिइएको दाबी गर्नुभएको छ । उहाँले स्पेनिस रेडियोसँगको कुराकानीमा सामाजिक सञ्जालमा आफूलाई…

एएफसी महिला एशिया कप छनोट : नेपालको समूहमा हङकङ र फिलिपिन्स

 असार १०, २०७८

काठमाडौं, असार १० : एएफसी महिला एशिया कप छनोट प्रतियोगिताका लागि नेपाल समूह ’एफ’ मा परेको छ । एशियाली फुटबल महासंघ (एएफसी)ले मुख्यालय मलेसियामा आज सार्वजनिक गरेको 'ड्र’ अनुसार नेपालको…

भारतलाई हराएर न्युजिल्याण्ड टेष्ट क्रिकेटको च्याम्पियन बन्यो

 असार १०, २०७८

काठमाडौं, असार १० : न्युजिल्याण्ड अन्तर्राष्ट्रिय टेष्ट क्रिकेटको च्याम्पियनसिप जितेको छ । विश्व टेष्ट च्याभारतलाई आठ विकेटले हराउँदै न्युजिल्याण्डले पहिलो पटक भएको टेष्ट च्याम्पियनसिपको उपाधि जितेको छ । साउथम्पटनमा भारतले प्रस्तुत…

जर्मनीले अन्तिम १६ मा इङ्ल्याण्डको सामना गर्ने

 असार १०, २०७८

काठमाडौं, असार १० : जर्मनीले यूरो कप फुटबल २०२० को अन्तिम १६ मा इङ्ग्ल्याण्डको सामना गर्ने भएको छ । समूह एफको आफ्नो अन्तिम खेलमा हङ्गेरीसँग बराबरीमा रोकिँदा जर्मनीको भेट इङ्ग्ल्याण्डसँग…

क्रिष्टियानो रोनाल्डोको सर्वाधिक गोलकर्तामा नयाँ उचाइ

 असार १०, २०७८

काठमाडौं, असार १० : पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा  सर्वाधिक गोलकर्ताको कीर्तिमानको बराबरी गर्नुभएको छ । फ्रान्स विरुद्धको यूरो कप फुटबलमा उहाँले अलि दाईको अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमानको…

पोर्चुगलले फ्रान्सलाई बराबरीमा रोक्दै अन्तिम १६ मा पुग्यो

 असार १०, २०७८

काठमाडौं, असार १० : साबिक विजेता पोर्चुगलले फ्रान्सलाई बराबरीमा रोकेको छ । यूरो कप फुटबल २०२० अन्तर्गत गए राति सम्पन्न खेलमा पोर्चुगलले फ्रान्सलाई २–२ को बराबरीमा रोकेको हो । फ्रान्सलाई बराबरीमा…