खेलकुद

श्रीलङ्काली खेलाडी आईसोलेशनबाट बाहिरिए

 असार २९, २०७८

काठमाडौं, असार २८ : श्रीलङ्काको राष्ट्रिय क्रिकेट टोलिका खेलाडीहरु आइसोलेशनबाट बाहिरिएका छन् । कोभिड-१९ को पछिल्लो परीक्षणमा सङ्क्रमणको पुष्टि नभएपछि सबै खेलाडी आईसोलेशनबाट बाहिरिएका छन् । श्रीलङ्गा क्रिकेट टोलिका ब्याटिङ प्रशिक्षक…

इटालीका गोलकिपर डोनारुम्मा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित

 असार २९, २०७८

काठमाडौं, असार २८ : इटालीका गोलकिपर जिआनलुइगी डोनारुम्मा यूरो कप फुटबल २०२० को ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुनुभएको छ । २२ वर्षीय डोनारुम्माले यूरो कप फुटबल २०२० को फाइनलको पेनाल्टी…

जोकोभिचले २० औं ग्रान्ड स्लाम जिते

 असार २९, २०७८

काठमाडौं, असार २८ : नोभाक जोकोभिचले आफ्नो २० औं ग्रान्ड स्लाम जित्नुभएको छ । विम्ब्ल्डन ओपनको पुरुष एकलतर्फको फाइनलमा जोकोभिचले मट्टेओ बेर्रेटिनीलाई हराउँदै टेनिसका महान खेलाडी रोजर फेडेरर र राफल नाडलको…

इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन

 असार २८, २०७८

काठमाडौं, असार २८ : इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन भएको छ । फाइनलमा इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो । निर्धारित समय १–१ को…

दोस्रो टी ट्वान्टीमा समेत वेष्टइन्डिजको जित

 असार २८, २०७८

काठमाडौं, असार २७ : अष्ट्रेलिया वेष्टइन्डिज बिरुद्धको दोस्रो टी ट्वान्टी खेलमा समेत हार बेहोरेको छ । जितसँगै पाँच खेलको टी ट्वान्टीमा वेष्टइन्डिजले २–० को अग्रता कायम गरेको छ । ग्रस इस्लेटमा…

आश्ले बार्टीले विम्ब्ल्डन टेनिसको उपाधि जितिन्

 असार २८, २०७८

काठमाडौं, असार २७ : आश्ले बार्टीले विम्ब्ल्डन टेनिसको उपाधि जित्नुभएको छ । उहाँले पहिलो पटक विम्ब्ल्डनको उपाधि जित्ने क्रममा करोलिना लिस्कोभालाई हराउनुभएको छ । बार्टीले ६–३ ६–७(४–७) ६–३ को सेटमा लिस्कोभालाई…

पाकिस्तानलाई हराउँदै इंग्ल्याण्डले एकदिवसीय शृङ्खला जित्यो

 असार २८, २०७८

काठमाडौं, असार २७ : इंग्ल्याण्डले दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा हराउँदै पाकिस्तान विरुद्धको तीन खेलको शृङ्खला जितेको छ । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल हुन बाँकी नै छ । इंग्ल्याण्डले प्रस्तुत गरेको…

वेष्टइन्डिजले अष्ट्रेलियालाई १८ रनले हरायो

 असार २६, २०७८

काठमाडौं, असार २६ : वेष्टइन्डिजले अष्ट्रेलियालाई पहिलो टी ट्वान्टी खेलमा १८ रनले हराएको छ । पहिलो टी ट्वान्टीमा जितसँगै वेष्टइन्डिजले पाँच खेलको श्रृखंलामा १–० को अग्रता कायम गरेको छ । वेष्टइन्डिजले…

भारत र श्रीलङ्काबीचको एकदिबसीय श्रृखंला पर धकेलियो

 असार २६, २०७८

काठमाडौं, असार २६ : भारत र श्रीलङ्काबीचको अन्तर्राष्ट्रिय एकदिबसीय श्रृखंला पर धकेलिएको छ । श्रीलङ्काली क्रिकेट टोलिका केही सदस्यमा सङ्क्रमणको पुष्टि भएपछि श्रीलङ्का क्रिकेट बोर्डले श्रृखंला सार्न प्रस्ताब गरेको थियो ।…

महमदुल्लाहले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरे

 असार २६, २०७८

काठमाडौं, असार २६ : बङ्गलादेश क्रिकेट टोलिका महत्वपूर्ण सदस्य एवम् मध्यक्रमका ब्याट्सम्यान महमदुल्लाहले क्रिकेटको टेष्ट स्वरुपबाट सन्यासको घोषणा गर्नुभएको छ । जिम्बाबवे बिरुद्धको एक मात्र टेष्ट खेलको तेस्रो दिनमा उहाँले टेष्ट…