खेलकुद

पहिलो टी ट्वान्टीमा पाकिस्तानको जित

 साउन ०२, २०७८

काठमाडौं, साउन २ : पाकिस्तानले पहिलो टी ट्वान्टी खेलमा इंग्ल्याण्डलाई ३१ रनले हराएको छ । एकदिबसीय श्रृखंला गुमाएको पाकिस्तानले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उत्कृष्ट पुनरागमन गरेको हो । नटिघंममा गए राति अबेर…

वेष्टइन्डिजले अष्ट्रेलियालाई ४–१ ले जित्यो

 साउन ०२, २०७८

काठमाडौं, साउन २ : वेष्टइन्डिजले अष्ट्रेलिया बिरुद्धको पाँच खेलको टी ट्वान्टी श्रृखंला ४–१ ले जितेको छ । घरेलु टोलिले पाँचौं तथा अन्तिम टी ट्वान्टीमा अष्ट्रेलियालाई १६ रनले हराएको हो । लगातार…

कीर्तिमानी ब्याटिङको जगमा दक्षिण अफ्रिकाको विशाल जित

 साउन ०२, २०७८

काठमाडौं, साउन २ : दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आयरल्याण्डलाई ७० रनले हराएको छ । तेस्रो एकदिबसीयमा दक्षिण अफ्रिकाले जित हात पारेपछि विश्व वरीयताको शीर्ष आठमा रहेको टोलिलाई…

बारामा निजगढ सिटीकप मार्शल आर्टस् फेस्टिबल सम्पन्न

 साउन ०२, २०७८

काठमाडौं, साउन २ : बाराको निजगढ-२ सिंगौलमा हालै आयोजित निजगढ सिटीकप मार्शल आर्टस् फेस्टिबलमा बागमति प्रदेश टिम विजेता बनेको छ । मार्शल आर्टस् फेस्टिबल अन्तर्गत पुरुष खुल्ला आइटिएफ तेक्वान्दोमा बागमति प्रदेशका…

सोनियाको ओलम्पिक यात्राले बाँकेका खेलप्रेमी उत्साहित

 साउन ०२, २०७८

नेपालगञ्ज, साउन २ : बाँके खजुरा २ की १९ वर्षिया जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकमा बाँकेको प्रतिनिधित्व गर्ने अवसर पाएपछि बाँकेको खेल क्षेत्र निकै उत्साहित बनेको छ । ओलम्पिकमा सोनियाले…

एशियन सिनियर महिला भलिबल खेल्नबाट नेपाल वञ्चित

 साउन ०१, २०७८

काठमाडौँ, साउन १ : फिलिपिन्समा आयोजना हुने २१औँ एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप–२०२१ खेल्नबाट नेपाल बञ्चित भएको छ । कोभिड–१९को नयाँ भेरियन्टको अति संवेदनशिल क्षेत्र नेपाल भएको कारण देखाउँदै फिलिपिन्स…

आईसीसी टी ट्वान्टी विश्वकपमा भारत र पाकिस्तान एकै समूहमा

 साउन ०१, २०७८

काठमाडौं, साउन १ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले टी ट्वान्टी विश्वकप २०२१ को समूह विभाजन गरेको छ । विश्वकपमा सहभागी हुने राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको छ । आईसीसीका अनुसार दक्षिण…

‘नेपालमा कुनै विदेशी लिग सञ्चालनको अनुमति दिइएको छैन’

 साउन ०१, २०७८

काठमाडौं, साउन १ : नेपाल क्रिकेट संघ(क्यान)ले नेपालमा कुनै पनि विदेशी क्रिकेट लिग सञ्चालनको अनुमति नदिएको प्रष्ट्याएको छ । संघले आफ्नो अनुमति नलिएर आयोजना गरिने कुनै पनि क्रिकेट गतिबिधिमा संलग्न नहुन…

डच फुटबलर आर्जेन रोबेन अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

 साउन ०१, २०७८

काठमाडौं, साउन १ : डच फुटबलर आर्जेन रोबेन दोस्रो पटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । सन् २०१९ मा उहाँले पहिलो पटक सन्यास लिने घोषणा गर्नुभएको थियो । तर उक्त…

इटालीका गोलरक्षक डोनारुम्मा पीएसजीमा आबद्ध भए

 साउन ०१, २०७८

काठमाडौं, साउन १ : इटालीका गोलरक्षक जियानलुइगि डोनारुम्मा पेरिस सैन्ट जर्माइन(पीएसजी) मा आबद्ध हुनुभएको छ । २२ वर्षीय डोनारुम्मा यूरो कप फुटबल २०२० को ‘प्लेयर अफ द् टुर्नामेन्ट’ घोषित हुनुभएको थियो…