खेलकुद
टोकियो ओलम्पिक : तीन स्वर्णसहित चीन शीर्ष स्थानमा
काठमाडौँ, साउन ९ : जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त…
हालसम्म १३ राष्ट्रले ओलम्पिकमा पदक जित्यो
काठमाडौं, साउन ९ : टोकियो ओलम्पिकको दोस्रो दिनको खेल जारी रहदा हालसम्म १३ राष्ट्रले पदक हात पारेको छ । चीनले दुई स्वर्णसहित तीन पदक जितेर शीर्ष स्थानमा रहेको छ । महिला…
टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण
टोकियो, साउन ९ : जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ । शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै…
टोकियाे अोलपिम्कको पहिलो स्वर्ण चीनले जित्यो
काठमाडौं, साउन ९ : टोकियाे ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । महिला विधातर्फ १० मिटर राइफलमा चीनकी याङ्ग कियानले स्वर्ण पदक जित्दै टोक्यो ओलम्पिकको पहिलो स्वर्ण जित्नुभएको हो…
टोकियो ओलम्पिक : जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित
काठमाडौँ, साउन ९ : जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ । केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२…
कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाइन
काठमाडौं, साउन ९ : टोक्यो ओलम्पिक २०२० को शूटिङ्गतर्फ नेपाली ओलम्पियन कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । उहाँले १० मिटर रेञ्जमा ६१६.८ स्कोर गर्नुभयो । यसअघि उहाँले १३ औं दक्षिण…
पुरुष फुटबलका मुख्य प्रशिक्षकको महिला टोलिसँग साक्षात्कार
काठमाडौं, साउन ८ : राष्ट्रिय पुरुष फुटबल टोलिका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राष्ट्रिय महिला फुटबल टोलिसँग साक्षात्कार गर्नुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को संयोजनमा एन्फा कम्प्लेक्समा आज मुख्य प्रशिक्षक…
टसपछि अष्ट्रेलिया र वेष्टइन्डिजबीचको दोस्रो एकदिवसीय स्थगित
काठमाडौं, साउन ८ : अष्ट्रेलिया र वेष्ट इन्डिजबीचको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल स्थगित भएको छ । टोलीसँग सम्बद्ध एक जना ब्यक्तिमा कोभिड-१९ सङ्क्रमणको पुष्टि भएपछि खेल स्थगित गरिएको वेष्टइन्डिज क्रिकेट…
टोकियो ओलम्पिकको उद्घाटन आज
काठमाडौं, साउन ८ : विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ…
क्रिकेट संघले आयोजना गर्ने प्रतियोगिता डिश होमले प्रसारण गर्ने
काठमाडौं, साउन ८ : घरेलु क्रिकेट प्रतियोगिताको उत्पादन तथा प्रसारणका लागि नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच सम्झौता भएको छ । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र डिश…
लोकप्रिय
रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश
पुष २५, २०८१
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
पुष २५, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१