खेलकुद
टोकियो ओलम्पिक : ७५ पदकसहित चीन शीर्ष स्थानमा कायमै
काठमाडौँ, साउन २२ : जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल…
‘मेजर ध्यान चन्द खेल रत्न पुरस्कार घोषणा’
नयाँ दिल्ली, भारत, साउन २२ : पूर्वप्रधानमन्त्री राजीव गान्धीको नामबाट राखिएको ‘राजिब गान्धी खेल रत्न पुरस्कार अब मेजर ध्यान चन्द खेल रत्न पुरस्कारले चिनिने भएको छ । ‘खेल रत्न पुरस्कार’…
लिग छनाेट खेल्न टोली दर्ताको म्याद थपियो
काठमाडौं, साउन २२ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सी डिभिजन लिग छनाेट खेल्न टोली दर्ता गराउने म्याद थपेको छ । छनाेट प्रतियोगिता भदौ १० गतेबाट सञ्चालन हुनेछ । एन्फाले २०७८…
नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्ने
काठमाडौं, साउन २२ : नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ…
टोकियो ओलम्पिक : २५७ स्वर्णको टुंगो लाग्यो
काठमाडौं, साउन २१ : टोकियो ओलम्पिक २०२० को जारी संस्करणमा हालसम्म २५७ स्वर्णको टुंगो लागेको छ । कुल ३३९ स्वर्ण रहेको टोकियो ओलम्पिकको जारी संस्करणमा सबैभन्दा बढी चीनले ३३ स्वर्ण…
४१ वर्षपछि भारतले हकीमा पदक जित्यो
काठमाडौं, साउन २१ : भारतको पुरुष हकी टोलीले ४१ वर्षपछि ओलम्पिकमा पदक जितेको छ । जर्मनीसँग १–३ ले पछाडि परेको प्रतिकूलतालाई अन्त्य गर्दै भारतले ५–४ को जित हात पार्यो । जर्मनीलाई…
न्युजिल्याण्डले १८ वर्षमा पहिलो पटक पाकिस्तान भ्रमण गर्दै
काठमाडौं, साउन २२ : पाकिस्तानले घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट वापसीको प्रयासलाई निरन्तरता दिदा न्युजिल्याण्डले पाकिस्तान भ्रमण गर्ने लगभग तय भएको छ । तालिका सुनिश्चित भए १८ वर्षमा पहिलो पटक न्युजिल्याण्डको क्रिकेट…
क्रिकेट व्यवस्थापनमा लाग्दै पूर्वकप्तान खड्का
काठमाडौँ, साउन २० : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिने घोषणा गर्नुभएका उहाँले…
भारत र इंग्ल्याण्डबीचको पहिलो टेष्ट सुरु
काठमाडौं, साउन २० : भारत र इंग्ल्याण्डबीचको पहिलो टेष्ट खेल आजबाट सुरु भएको छ । इंग्ल्याण्ड भ्रमणको क्रममा भारतले पाँच खेलको टेष्ट श्रृखंला खेल्नेछ । नट्टीघंममा भइरहेको पहिलो टेष्ट खेलमा इंग्ल्याण्डले…
विश्व क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी
काठमाडौं, साउन २० : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले…
लोकप्रिय
रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश
पुष २५, २०८१
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
पुष २५, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१